हाइलाइट
Home / विचार (page 5)

Category Archives: विचार

Feed Subscription

विचार

प्रथम राष्ट्रिय सहकारी महासम्मेलन : एक विश्लेषण

लीलाप्रसाद भण्डारी,सचिव बचत तथा ऋण सहकारी संघ लि. झापा नेपालमा औपचारिक रुपमा सहकारी संस्था स्थापना हुन थालेको ५७ वर्षको लामो इतिहासमा काठमाडौंमा पहिलो पटक राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग, राष्ट्रिय सहकारी संघ लगायतका निकाय तथा संस्थाहरुको संयुक्त आयोजनामा यही चैत्र ११ गतेदेखि चैत्र १३ गतेसम्म भएको उक्त महासम्मेलनमा देश विदेशका १ ... Read More »

सहकारी क्षेत्रमा तालिमको आवश्यकता

– सरिता भट्टराई संचालक, राष्ट्रिय सहकारी बैंक लि. पृष्ठभूमी सन् १८४४ मा वेलायतको रोचडेलवाट सुरु भएको सहकारी अभियान नेपालमा वि.सं २०१३ चैत्र २० गते चितवनको वखानपुरवाट प्रवेश गरेको हो । यसरी नेपालमा सहकारी अभियानले ५७ वसन्त पार गरि सकेको छ । हालसम्म नेपालमा विभिन्न उद्येश्य भएका करिव २९५२६ प्रारम्भिक सहकारी संस्थाहरुको स्थापना भइसकेको छ । यसका अतिरिक्त ६८ वटा जिल्ला ... Read More »

सहकारीको बुझाइ र सभ्रान्तहरुको पकड

– नेत्रप्रसाद घिमिरे सहकारी संगै मिलेर गर्ने हो । आत्म सहयोग, स्वउत्तरदायित्व, प्रजातन्त्र, समानता, न्याय, ऐक्यबद्धता जस्ता आधार मूल्यहरु इमान्दारीता, खुलापन, सामाजिक उत्तरदायित्व, अरुको हेरचाह जस्ता नैतिक मूल्यहरु गरी १० वटा मूल्यहरु तथा स्वेच्छिक तथा खुला सदस्यता, सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुद्धारा आर्थिक सहभागिता, स्वयत्तता र स्वतन्त्रता, शिक्षा, सूचना र तालिम, सहकारी–सहकारी बीच सहयोग र समूदाय प्रति चासो जस्ता ७ वटा ... Read More »

समावेशी आर्थिक वृद्धि र सवलीकरणमा सहकारी

– गभर्नर डा. युवराज खतिवडा साधारणतया आर्थिक वृद्धिलाई सवावेशी बनाउने कुरा गर्दा हामी त्यो बजार अर्थतन्त्रबाट हासिल गर्ने कल्पना गछौं जुन असम्भव कुरा हो । समावेशी आर्थिक वृद्धि भन्दाले उत्पादन प्रक्रियामा समुदायका अधिकांश सदस्यको सहभागी हुने, उत्पादन प्रक्रियाको निर्णयमा सबैको सहभागिता तथा आर्थिक वृद्धिको लाभ सबैलाई वितरण हुने कुरालाई बुझ्नु पर्ने हुन्छ । तर बजार अर्थतन्त्रमा उत्पादनका साधनहरुमा सबैको पहुँच ... Read More »

Concept of Tax Planning, Tax Avoidance and Tax Evasion

AashishKoirala Nepalese Tax Administration In developing economies like Nepal, resource gap is critical and widening resulting to huge fiscal and budgetary deficits as they are not well equipped and self-reliant fully on planning and implementing policies. The tax system of Nepal suffers from structural constraints with tremendous administrative and procedural complexities envisaged in the existing Income Tax Act 2058, which ... Read More »

कर कानुन र परिपत्र जारी गर्ने अधिकार ः संक्षिप्त विश्लेषण

प्रा. पवन कुमार ओझा परिपत्र र कर कानुनः परिपत्र सामान्यतया संस्थाको कृयाकलापलाई अझ बढि प्रभावी, सुव्यवस्थित र सुनियोजित ढङ्गबाट सञ्चालन गर्न सम्बन्धित संस्थाको प्रमुखबाट जारी हुने पत्र हो । संस्थाबाट जारी परिपत्र सामान्यत त्यो संस्था नियमन गर्ने विधि विधान (नियम÷कानुन) को अङ्ग बन्न पुग्दछ । परिपत्र त्यस संस्थाको मूल कानुन (विधान,ऐन,नियम)को सीमा र प्रयोजन भित्र रहनु पर्दछ । परिपत्र तल्लो ... Read More »

सम्पत्ति सुद्धीकरणसम्बधी कानुन: कसूर र दण्ड सजयासम्बन्धी व्यवस्था

अधिवक्ता प्रेक्षा ओझा सम्पत्ति शुद्धीकरण कार्यलाई कसुर मानी यसको निर ाकर णका लागि सम्पत्ति शुद्धीकरण निवार ण ऐ न जार ी गर ी यस्ता अपर ाधिक क्रियाकलापमा नियन्त्रण गनेर् सर कार ी प्रयास सह्रानीय छ। तर सर कार ी काम कहिले जाला घाम भने झै ं यस्ता कानुनहरूको प्रभावकारी कार्यान्वयन र त्यसको सशक्त अनुगमन प्रक्रियाको अभावमा अपर ाधहरूले झनै मौ ... Read More »

राजस्व चुहावट नियन्त्रणका उपाय

अधिवक्ता गंगाप्रसाद पो खर े ल र ाजस्व दे शको आर्थिक मे रुदण्ड हो । त्यसै ले कुनै पनि व्यक्तिले र ाजस्व चुहावट गर्नु हुादै न भन्ने मान्यता सर्वस्वीकार्य हो । सर कार लाई तिर्नुपनेर् बुझाउनुपनेर् र ाजस्व नतिर्नु कानुनको अवज्ञा गर्नु हो ।  कसै ले पनि र ाजस्व चुहावट गनेर् उद्यो ग गर्न त हुादै न नै र ाजस्व नतिनेर् नियतसमे त ... Read More »

राजस्व कानुनको कार्यान्वयन: समस्या र समाधानका उपाय

प्रा. पवनकुमार ओ झा कर कानुन र ाज्यको सार्वभौ म अधिकारको प्रत्यक्ष प्रमाण हो । कर कानुनअन्तर्गत जनताबाट कर को रूपमा र कम असुल गरि ने हुादा यसमा सवै लाई मान्य हुने बाध्यकार ी व्यवस्था ९अयभचअष्यल० को मात्रा र हन्छ। कर कानुनको स्वभाव आदे शात्मक प्रकृतिको हुन्छ। कर लगाउने कानुनको विद्यमानता छ भने मलाई कर तिर्न मञ्जुर छै न भने ... Read More »

दीर्घकालीन करारको आयको गणना

सुदर्शनराज पाण्डे दीर्घकालीन कर ार भन्नाले के बुझिन्छ ? दीर्घकालीन कर ार भन्नाले सामान्यतया लामो अवधिसम्म बहाल र हने कर ार लाई जनाउाछ। सामान्यतया दीर्घकालिन कर ार उत्पादन, जडान वा निर्माणसम्बन्धी कर ार लाई समे ट्ने भए तापनि त्यस्तो कर ार साग सम्बन्धित से वा समे त दीर्घकालीन कर ार अन्तर्गत पर्न आउादछ। सामान्य अवस्थामा उत्पादन ९:बलगाबअतगचष्लन० गरि ने कार्य निर न्तर रूपमा हुने कार्य भएको ले ... Read More »

Scroll To Top