हाइलाइट
Home / भर्खरै (page 42)

Category Archives: भर्खरै

Feed Subscription

भर्खरै

कृषि सहकारी ले जिवनस्तर परिवर्तन

एकै दिन १६ वटा साना किसान संस्थाको व्यवस्थापन हस्तान्तरण नेपालगञ्ज | एक समय शहर बजार वा वाहिरको मान्छेलाई देख्ने वित्तिकै भाग्ने र लुकी लुकी हेर्ने मानिसहरु अहिले होमस्टे चलाएर आम्दानी गर्न थालेका छन् र आन्तरिक पर्यटनको विकास गरिरहेका छन् । जिल्ला जिल्लामा स्थापना भएका सानाकिसान कृषि सहकारीले गर्दा अहिले पिछडिएका र लोपोन्मुख जातीहरुमा सहकारी चेतना जागरण गराएर उनीहरुको जिवनस्तर उकास्ने ... Read More »

गैडाकोट साकोसद्धारा बक्तृत्वकला प्रतियोगीता सम्पन्न

नवलपरासी | गैंडाकोट बचत तथा ऋण सहकारी,गैडाकोटले सहकारी संस्थामा बाल सहभागिता विषयक बक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ । ९४ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले आयोजना गरेको बक्तृत्वकला प्रतियोगीता अषाढ २७ मा सम्पन्न गरेको हो । गैडाकोट नगरपालिका भित्रका १२ जना प्रतियोगीहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षाबिद् डा.मतिप्रसाद ढकाल संयोजक तथा देवराज पौडेल र धना सुबेदी सदस्य निर्णायक मण्डलमा थिए । ... Read More »

कुमारी र लक्ष्मी बिराट साकोस मर्ज

काठमाडौं | कुमारी सेभिङ्गस एण्ड क्रेडिट कोअपरेटिभ र लक्ष्मी बिराट बचत तथा ऋण सहकारी संस्था मर्ज भएका छन् । एकीकरण पश्चात् संस्थाको नाम कुमारी साकोस रहेको संस्थाको संयुक्त साधारण सभामा जानकारी दिईयो । एकिकरण पश्चात संस्थामा ६ हजार सदस्य र १ अरब ८ करोड सम्पती रहेको छ । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष ऋषीराज घिमिरे प्राध्यापक डा.तारानाथ शर्मा जिल्ला सहकारी संघ काठमाण्डौका ... Read More »

ऐन आए पश्चात सहकारीका विकृति अन्त्य हुने : सचिव

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले सहकारी ऐन आए पश्चात विकृति अन्त्य हुने वताएका छन् । उनले ‘सहकारीको सुधारका लागि नयाँ आर्थिक वर्षमा तुरुन्तै कोपोमिस कार्यक्रमसमेत सञ्चालन गर्ने जानकारी दिए । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अधिकारीले सहकारीको संख्यात्मक विकाससँगै गुणात्मक विकासमा जोड दिनुपर्ने ... Read More »

ऐन आए पश्चात सहकारीका विकृति अन्त्य हुने

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले सहकारी ऐन आए पश्चात विकृति अन्त्य हुने वताएका छन् । उनले ‘सहकारीको सुधारका लागि नयाँ आर्थिक वर्षमा तुरुन्तै कोपोमिस कार्यक्रमसमेत सञ्चालन गर्ने जानकारी दिए । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अधिकारीले सहकारीको संख्यात्मक विकाससँगै गुणात्मक विकासमा जोड दिनुपर्ने ... Read More »

सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघमा पुनःढकाल

काठमाडौं । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघको अध्यक्षमा पुन विष्णुहरि ढकाल निर्वा्चित भएका छन् । संघको तेस्रो र चौथो बार्षिक साधारणसभाले ढकालको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । नव निर्वा्चित उपाध्यक्षमा मन केसी, महासचिवमा लोकप्रसाद बञ्जरा र कोषाध्यक्षमा लेखनाथ ढकाल रहेका छन् । त्यस्तै सञ्चालक सदस्यहरुमा दिपक कोइराला, नारायण पाण्डे, सुशिला केसी, वीरबहादुर चोखाल, टीकाजंग थापा, ... Read More »

यो वर्षका उत्कृष्ठ सहकारी संघ संस्था

काठमाडौं । अर्थिक वर्ष ०७२\०७३ सकिनै लाग्दा सहकारीका माउ निकायहरुले वर्षभरीको कारोवारको आधारमा संघ संस्थाहरुलाई पुरस्कृत तथा सम्मान गर्ने गरेको छ । यसैक्रममा यो वर्ष राष्ट्रीय सहकारी संघले ९४औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न सहकारी संघ संस्थालाई पुरस्कृत गरेको छ भने राष्ट्रीय सहकारी बैंकले बैंकको १४ औं स्थापना दिवसको अवसरमा संस्था तथा व्यक्रीलाई सम्मान गरेको छ । नामावली घोषणा गरीएको ... Read More »

आर्थिक वर्ष सकिनै लाग्दा हतारहतारमा साधारणभा

 सहकारी विभाग मौन काठमाडौं । प्रारम्भिक सहकारी संस्थालाई नियम सिकाउने अभिभावक केन्द्रीय संघहरु आफैले सहकारीका ऐन नियमको धज्जी उडाएका छन् । आर्थिक वर्ष सकिनै लाग्दा केही केन्द्रीय संघहरु धमाधम साधारणसभा गर्न लागिरहेका छन् । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघले शुक्रबार मात्र साधारणसभा गर्र्यो भने शनिबार सुचना तथा संचार र स्वास्थ्य सहकारी केन्द्रीय संघले साधारणसभा गरिरहेका छन् भने केन्द्रीय उपभोक्ता सहकारी ... Read More »

बिन्धवासिनीमा दुई सहकारी गाभिए

काभ्रे \ प्रेरणा नारी चेतना सीपमूलक सहकारी संस्था र हिमगंगा कृषि सहकारी संस्था भकुण्डे आषाढ २४ गतेबाट विधिवत रुपमा बिन्धवासिनी सहकारी संस्थामा गाभिएका छन् । तीन वटा संस्था एकिकरण भए पश्चात बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य संख्या २३ हजार चार सय तीन, शेयर पूँजी १५ करोड ७३ लाख ५३ हजार दुई सय भई कूल कारोबार एक अर्ब ... Read More »

नेडाकको गोष्ठी २८ गतेदेखि ३० गतेसम्म

काठमाडौं । कृषि सहकारीहरुको विकास सञ्जाल(नेडाक) को गोष्ठी तथा साधारणसभा असार २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । एसिया प्यसोफिक क्षेत्रका राष्ट्रहरुको कृषि सहकारीका माध्यमबाट कृषि क्षेत्रको विकासका लागि सरकारको ध्यान अकर्षित गर्न, सदस्य राष्ट्रहरुको आपसी सम्बन्धमा विकास गरी सीप, ज्ञान र सूचना आदान प्रदान गर्न गोष्ठी गर्न लागिएको हो । नेडाकमा नेपालका तर्फबाट सहकारी विकास बोर्ड, राष्ट्रिय ... Read More »

Scroll To Top