हाइलाइट
Home / भर्खरै (page 33)

Category Archives: भर्खरै

Feed Subscription

भर्खरै

नेफ्स्कून अभिमुखिकरण तालिम सम्पन्न

ललितपुर –सहकारी संस्थाकाहरुमा नेफ्स्कूनमा सञ्चालन भईरहेका कार्यक्रमहरुको जानकारी दिने उदेश्यले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजना तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको व्यवस्थापकिय सहयोगमा १ दिने नेफ्स्कून अभिमुखिकरण तालिम सम्पन्न भएको छ । तालिममा ललितपुर जिल्लाका नेफ्स्कूनमा आवद्ध संस्था र ललितपुर जिल्ला बचत संघमा आवद्ध संस्थाहरुबाट ६१ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा ने्फ्स्कूका ... Read More »

सुगम साकोसको स्थिर पुजीँ सवा एक करोड

मोरङ्ग –विराटनगर १५ मा रहेको सुगम बचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको शेयर पुजी ५७ लाख ३२ हजार ५ सय रुपैंया रहेको छ भने जगेडा कोष ८ लाख ९३ हजार ९ सय रुपैंया रहेको र संस्थाले गत अर्थिक वर्षमा ५ करोड ४२ लाख २९ हजार रुपैंया निक्षेप संकलन गरेको जनाउको छ । त्यस्तै ... Read More »

ग्रामीण भेगका स्थानीयको जीवन साहारा पलाँती सहकारी

सिन्धुपल्चोक- बचत गर्ने वानी, राष्ट्र निर्माणमा लगानी भन्ने मूल नाराका साथ जिल्लाकै उत्कृष्ठ सहकारी पलाँती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौंथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न गरेको छ । बाह्रबिसे, राम्चे, धुस्कुन, गाती, मानेश्वाँरा लगायतको गाविसहरुमा बचत संकलन गर्दै सदस्यका जीवनयापनमा सहजता ल्याउन सशक्त भएर लागेको उक्त सहकारीले वृहत कार्यक्रम गर्दै साधारण सभा सम्पन्न गरेको हो । ... Read More »

जनसचेतनमा पुनः भीम दाहाल सर्वसम्मत

दोलखा \जनसचेतन बचत तथा ऋण सहकारी संस्थामा पुनः भीमप्रसाद दाहालको नेतृत्वमा सर्वसम्मत सञ्चालक समिति चयन भएको छ । अन्तराष्ट्रिय स्तरको सिल्भर ब्राण्ड प्राप्त काब्रेको मैनापोखरीमा केन्द्रीय कार्यालय रहेको जनसचेतनको २३ औं साधारण सभावाट अध्यक्षमा भिमप्रसाद दाहाल, उपाध्यक्ष हेमन्त चौंलागाई, सचिवमा मिनप्रसाद दाहाल, सह सचिवमा नारायण प्रसाद दाहाल, कोषाध्यक्षमा कमलवहादुर दाहाल चयन भएका छन् । त्यसैगरी अन्य सञ्चालक सदस्यहरुमा भरत केसी, ... Read More »

सुगम साकोसको स्थिर पुजीँ सवा एक करोड

मोरङ्ग \ विराटनगर १५ मा रहेको सुगम बचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको शेयर पुजी ५७ लाख ३२ हजार ५ सय रुपैंया रहेको छ भने जगेडा कोष ८ लाख ९३ हजार ९ सय रुपैंया रहेको र संस्थाले गत अर्थिक वर्षमा ५ करोड ४२ लाख २९ हजार रुपैंया निक्षेप संकलन गरेको जनाउको छ । ... Read More »

लक्ष्मी महिलामा पुनः तिर्थमाया

काभ्रे \ लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन तिर्थमाया प्रधान चयन भएकी छिन् । साधारणसभाबाट उपाध्यक्षमा मैया महत, सचिवमा हिमाली श्रेष्ठ, कोषाध्यक्ष सकुन्तला श्रेष्ठ र सुवासना श्रेष्ठ सहसचिव चयन भएका छन् । सदस्यहरुमा मालाकुमारी श्रेष्ठ, मिरा बोगटी, अनिला कुइकेल, कौशल्या देउजा, रिता नराल केसी, शर्मिला अधिकारी, सावित्री देउजा र रेणु थापा रहेका छन् । सुन्दिरा प्रधान संयोजक, ... Read More »

नागरिक विकास आफ्नै भवनमा

काभ्रे \ नागरिक विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । बनेपा १० मा ५ आनामा बनेको साढे २ तले कार्यलय भवनबाट सेवा शुरु गरेको नायब महाप्रबन्धक मनोज आचार्यले जानकारी दिए । नवनिर्मित भवनको काभ्रे क्षेत्र नं ३ का सांसद कञ्चनचन्द्र बादेले उद्धघाटन गरेका थिए । बादेले काभ्रेका केही सहकारीको मात्रै आफ्नो भवन भएको भन्दै ... Read More »

कार्यकारी संचालकमा किचलो

\ काठमाडौं बैंक तथा वित्तीय संस्थाहरु जस्तै सहकारीमा पनि सञ्चालक समितिमा रहेका व्यक्ति कार्यकारी प्रमुख बन्न नपाउने भएका छन् । सहकारी तथा गरिवी निवारण मन्त्रालयलले प्रस्ताव गरेको सहकारी ऐन—२०७१ को मस्यौदामा सञ्चालक समितिको अध्यक्ष र सञ्चालकमा रहेका व्यक्तिले संस्थाको कार्यकारीको हैसियतमा काम गर्न नपाउने व्यवस्था गर्ने प्रस्ताव गरेको हो । संसदमा छलफलका क्रममा रहेको सहकारी विद्ययेकमा कुनै पनि व्यक्ति सहकारी ... Read More »

पंचायती पारा

  -राजधानीको एक सहकारी कार्यक्रममा सहकारी विकास वोर्डका सह–अध्यक्ष शरोजकुमार शर्मालाई पालमुनी छाता ओढाउदै संस्थाका प्रतिनिधि । Read More »

ऋण दिन वा लिनकै लागि सदस्य हुने प्रवृत्ती गलत छ

डा. ज्ञानेन्द्र प्रसाद पौडेल -सहकारी विज्ञ बाग्लुङका ज्ञानेन्द्र प्रसाद पौडेलले ०४३ सालमा जिल्लाबाटै एसएलसी परिक्षा पास गरे । सानैदेखि पढाइमा अब्बल उनीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नाकोत्तर उर्तिण गरेपछि ६ वर्ष शिक्षण पेशामा आवद्ध भए । विरेन्द्रनगर बहुमुखी क्याम्पसमा ६ वर्ष अध्यापन गरेका उनले प्राध्यपकका लागि लिखित परिक्षामा नाम पनि निकाले । तर, उनी शिक्षण पेशालाई निरन्तरता दिएनन् उनको बाटो मोडियो ... Read More »

Scroll To Top