हाइलाइट
Home / भर्खरै (page 27)

Category Archives: भर्खरै

Feed Subscription

भर्खरै

कर्जा सूचना केन्द्रको काम अन्तिम चरणमा

काठमाडौं  \ सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारीको कर्जा सूचना केन्द्रको काम अन्तिम चरणमा रहेको वताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)को लेखा समितिको राष्ट्रिय गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थानीले कर्जा सूचना केन्द्रको स्थापना गरेर सम्पूर्ण सहकारीको अवस्था र परिस्थिती बुझ्ने प्रयास अन्तिम चरणमा भएको उनको भनाई थियो । हामीलाई विश्वास छ, अव सहकारी ... Read More »

गैडाकोट स्वाभिमान साकोसले सुरु गर्यो मोवाइल वैकिङ सेवा

नवलपरासी  \  गैंडाकोटमा रहेको गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारीले सदस्यहरुकोलागि शनिवार देखि  एस्.एम्.एस् वैकिङ तथा मोवाइल वैकिङ सेवा सुरु गरेको छ । एस्.एम्.एस् वैकिङ तथा मोवाइल वैकिङ सेवाको शुभारम्भको जानकारी गराउन आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष धनवहादुर पौडेल संस्थाका संस्थापक अध्यक्ष, संचालक समिति, विभिन्न उप समिति हरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यार्थीहरु लाई निशुल्क चश्मा वितरण गरेको संस्थाका ब्यबस्थापक ... Read More »

विविध कार्यक्रम सहित सहकारी दिवस सम्पन्न

मोरङ \ चीना थापा जिल्लामा ६० औं राष्ट्रिय सहकारी दिवस विविध कार्यत्रमका साथ सम्पन्न भएको छ । जिल्ला सहकारी संघ मोरङ र डिभिजन सहकारी कार्यालय मोरङको संयुक्त आयोनामा दिवस सम्पन्न भएको हो । दिवसको अवसरमा जिल्लामा विविध कार्यक्रमहरु भएका थिए । कार्यक्रममा विभिन्न संघसंस्था तथा व्यक्तीहरुलाई पुरस्कृत तथा सम्मानीतगरिएको थियो । दिवसका अवसरमा जिल्ला सहकारी संघ मोरङले सहकारी पत्रकारीता पुरस्कारवाट ... Read More »

पाँचतारा साकोसद्धारा रक्तदान कार्यक्रम सम्पन्न, रक्तदातालाई चाँदीको सिक्का

काठमाण्डौं \ पेप्सीकोलामा रहेको पाँचतारा बचत तथा ऋण सहकारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ६०औं राष्ट्रिय सहकारी दिवस एवं संस्थाको नवौं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको हो  । संस्थाको आयोजना तथा जिल्ला सहकारी संघ २ नम्बर क्षेत्र र ब्लोदान पूर्वी भेगिय क्षेत्रिय समिति, कोटेश्वरको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा जिल्ला सहकारी संघ ... Read More »

अनलाइन निर्देशिका खारेजको माग, निर्देशिका विरुद्ध सर्वोच्चमा रिट

काठमाडौ । अनलाइन पत्रकार संघले अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाको बिरोधमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार आयोजित कार्यक्रममा संचार सम्बद्ध निकायका प्रमुखहरुको समेत सहभागिता थियो । कार्यक्रममा सहभागिहरुले सरकारले ल्याएको निर्देशीका खारेज गर्नुको विकल्प नरहेको बताएका थिए । नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्टले सञ्चार माध्यमको नियमन गर्ने भए स्वनियमनमा जानु पर्ने गरी काम हुनुपर्ने बताए । सरकारले ... Read More »

अनलाइन निर्देशिका खारेज गर्नु पर्ने

काठमाडौ । अनलाइन पत्रकार संघ नेपाल (ओजान)ले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ प्रति गम्भीर आपत्ती जनाउदै तत्काल खारेज गर्नु पर्ने वताएको छ । बिहिबार विज्ञप्ती जारी गर्दै ओजानले उक्त निर्देशिकाप्रति आपत्ति जनाएको हो । सरोकारवालाको चौतर्फी विरोध र सरकारले नै गठन गरेको सुझाव समितिको प्रतिवेदन विपरीत निर्देशिकाको संशोधित रूप सार्वजनिक भएकोमा संघ आश्चर्यमा परेको जनाएको छ । प्रेस कानुनसँग कुनै ... Read More »

कृषिलाई व्यवसायीकरण गर्नु पर्ने : मन्त्री चौधरी

काठमाण्डौ | नेपाललाई कृषिमा पूर्णरुपमा आत्मनिर्भर बनाउन व्यवसायीकरण गर्नु पर्ने कृषि मन्त्रि गौरीशंकर चौधरीले वताएका छन् । उनले कृषिमा निर्भर रहेका किसानको आर्थिक अवस्था बलियो बनाउन सकेमा अवको १० वर्षमा नेपाललाई कृषिमा पूर्णरुपमा आत्मनिर्भर बनाउन सकिने पनि वताए । वानेश्वरमा भएको ‘किसानको पोको’ कार्यक्रममा मन्त्रि चौधरीले कृषि अर्थतन्त्रको विकासका लागि सरकारले सञ्चालन गरेका कार्यक्रममा जनताले अनुगमन गर्नुपर्ने बताए । जनताले ... Read More »

भक्तपुरले तीन दिन मनाउने सहकारी दिवस

भक्तपुर \ जिल्ला सहकारी संघ भक्तपुरले ६० औं राष्ट्रिय सहकारी दिवस मनाउनका लागि तीन दिनको कार्यक्रम तय गरेको छ । संघले जिल्लाका सम्पुर्ण सहकारी संघ संस्थालाई सूचना जारी गर्दै कार्यक्रममा सहभागी हुन अनुरोध पनि गरेको छ । संघले सार्वजनिक गरेको कार्यक्रममा चैत १९,२० र २१ गते सम्म सहकारी गोष्ठी, कृषि मेला, सरसफाइ तथा दिपावली, पुरस्कार तथा सम्मान, सहकारी प्रभातफेरी लगाएत ... Read More »

सहकारी कर्मचारीको छुट्टै संघ, अधिकांश बेखबर

\काठमाण्डौं सहकारीमा कार्यरत कर्मचारीहरुको पनि छुट्टै संघ स्थापना भएको छ । सहकारीमा आवद्ध व्यवस्थापक तथा अन्य कर्मचारीको हक हित र संस्थागत विकासकालागि भन्दै स्थापना भएको संघले करिव ३० जिल्लामा शाखा विस्तार गरेको छ । “संघ सहकारीका कर्मचारीको हितमा काम गर्ने हो जस्तो लाग्दैन, यो कोठे वैठकवाट स्थापना भएको हो, त्यो लोकतान्त्रिक विधी अनुसार भएको छैन” । संघ राजनीतिक आस्थाका आधारमा ... Read More »

सहकारी दिवसको कार्यक्रम सार्वजनिक

ललितपुर \ जिल्ला सहकारी संघ ललितपुरले ६० औं राष्ट्रिय सहकारी दिवस मनाउनका लगि विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । संघले जारी गरेको सुचनामा चैत १८ गते देखि २० गते सम्म जिल्लाका सवै सहकारी संघ संस्था तथा सहकारीकर्मीहरुलाई कार्यक्रममा सहभागीताका लागि समेत अनुरोध गरेको छ । संघले सार्वजनिक गरेको कार्यक्रममा सहकारी गोष्ठी,सम्मान तथा पुरस्कार,सहकारी प्रभातफेरी,सहकारी दिप प्रज्वलन, खुला निवन्ध प्रतियोगिता रक्तदान ... Read More »

Scroll To Top