काठमाडौं \२४ जेठ चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले आफूलाई सहकारीकर्मीले पत्याएकाले मेयर पदमा विजय प्राप्त गर्न सफल भएको वताएका छन् । सीतापाइला सहकारीद्धारा आयोजित स्थानिय प्रतिनिधिलाई वधाई तथा शुभकामना कार्यक्रममा उनले आफू मेयर वन्नुमा सहकारीको ठूलो हात भएको वताए । साथैे सहकारिको माध्यामबाट महिला शसक्तिकरणमा ठूलो योगदान पुगेको र आफूहरुले आगामी दिनमा पनि सहकारीसंग सहकार्य गर्ने वताए । कार्यक्रममा नागार्जुन ... Read More »
Category Archives: भर्खरै
Feed Subscriptionकोपोमिस सहकारीको एन्टिभाइरस की भाइरस
-खिला दाहाल बग्रेल्ती खुलेका सहकारीलाई नियामक निकायको भाषामा भन्नुपर्दा सिष्टममा ल्याउने र व्यवस्थित गर्ने अनी अभियानको भाषामा भन्नुपर्दा नियन्त्रण गर्न बैशाख ११ मा सहकारी तथा गरिवी निवारण मन्त्रालयले कोपोमिस नामको अस्त्रको सफल परिक्षण गरेको जानकारी गरायो । स्वदेशी वैज्ञानिकहरुले स्वदेशी लगानीमा निर्माण गरेको दावी गरीएको कोपोमिस अस्त्रलाइ दुई करोडको लगानीमा दुई बर्ष लगाएर तयार पारेको मन्त्रालयले विजयी मुस्कानका साथ छाती ... Read More »
सहकारीको वित्तीय कारोबार केन्द्रीय बैंकले हेर्नुपर्छ
-डा. विनोद आत्रेय ,लघुवित्त विज्ञ नेपालमा सहकारी संस्थाहरुको अनुगमन कसले गर्ने बहसको विषय भइरहेको छ । विषेशतः सहकारीमार्फत भएको बचत तथा ऋणको कारोबारमा समस्या देखिएपछि यसको अनुगमन नेपाल राष्ट्र बैैंकमार्फत हुनुपर्ने आवाज समेत उठिरहेको छ । राष्ट्र बैंक अन्र्तगतको लघुवित्त प्रवद्र्धन तथा अनुगमन विभागबाट अवकाश पाएका डा. बिनोद आत्रेय पनि वित्तीय सहकारीलाई राष्ट्र बैंक आफैले वा राष्ट्र बैंकको मातहतमा अर्को ... Read More »
भाषण आतंक !!
-यादव हुमागाइ ६० औं सहकारी दिवसका अवसरमा चैत १८ गते राष्ट्रिय सहकारी संघको हलमा विचार गोष्ठी चलिरहेको थियो । हलभित्र सहकारी दिवसको नारा ‘दिगो विकासका लागि सहकारी’ विषयमा सहकारी नेताहरु भाषण दिइरहेका थिए । तर, हलभित्र भन्दा बाहिर सहकारीकर्मीहरुको चहलपहल वाक्लो थियो, त्यही बेला कसैले जोक गर्र्यो — बडाल सर ( संघका अध्यक्ष केशव प्रसाद बडाल) ले भाषण गर्नेबेलासम्म कुर्सीमात्र ... Read More »
सहकारी संघ संस्थाका प्रकाशन, सूचनाका नाममा व्यापार
\ काठमाण्डौं सदस्यहरुलाई सूचना प्रवाह गर्ने नाममा सहकारी संघहरु पत्रिका प्रकाशन गरेर नाफा कमाउने माध्यम बनाउन थालेका छन् । सहकारी संस्थाहरुको अभिभावक निकाय राष्ट्रिय सहकारी संघदेखि केन्द्रीय संघहरु समेत नियमित पत्रिका प्रकाशनमा लागेका छन् । उनीहरुले पत्रिका प्रकाशन गरी आफ्ना सूचनाहरु सदस्यलाई पुर्याउने भन्दा पनि सदस्यहरुबाट विज्ञापन उठाएर नाफा कमाउनमा केन्द्रीत भएको देखिन्छ । सदस्य संघ संस्थाबाट विज्ञापन संकलन गर्ने गरी ... Read More »
उद्यमशिलता बिकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
नवलपरासी \ गैडाकोटमा रहेको गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारीले सदस्यहरुको लागि उद्यमशिलता बिकास सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । तालिममा ५४ जना सदस्यहरुको सहभागिता रहेको थियो । साना ब्यापार ब्यवसाय गरिरहेका सदस्यहरुको ब्यापार ब्यवसाय प्रवद्र्धन गर्ने उद्धेश्यले उनिहरुको शिप र क्षमता अभिबृद्दि गर्न एवं सदस्यहरुलाई उद्यमशिल बनाई उनिहरुको आर्थिक उन्नतीमा टेवा पुर्याउन संस्थाको नियमित कार्यक्रम अन्तरगत ... Read More »
लेखा ब्यवस्थापन तालिम सम्पन्न
ललितपुर । ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा ६ दिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । जेष्ठ १२ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको तालिममा विभिन्न विषयगत सहकारी संस्थाका २७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सहकारी संघ संस्थाहरुको लेखा व्यवस्थापनलाई बैज्ञानिक र समय सान्दर्भिक बनाउन संस्थाहरुको लेखा प्रणालीमा एकरुपता कायम गर्ने उद्धेश्यले तालिम संचालन गरेको जिल्ला ... Read More »
सहकारीको रणनीतिक योजनाको छलफल सातै प्रदेशमा सम्पन्न
चीना थापा, विराटनगर सहकारी क्षेत्रको २० वर्षे दीर्घकालिन रणनीतिक योजना तर्जुमा सम्वन्धी कार्यशाला गोष्ठी विराटनगरमा सम्पन्न भएको छ । एक नम्वर प्रदेशस्तरीय कार्यक्रम विराटनगरमा भएको हो । राष्ट्रिय सहकारी विकास बोर्डले प्रदेशस्तरीय रुपमा गोष्ठी सञ्चालन गरी दीर्घधकालिन रणनीतिक विषयमा सुझाव लिईरहेको छ । यो भन्दा पहिला ६ वटा प्रदेशमा कार्यक्रम सञ्चालन गरिसकेको बोर्डले जनाएको छ । गोष्ठीमा एक नम्वर प्रदेशका ... Read More »
स्थानीय तहको दिगो विकाकालागि सहकारी
-बालकृष्ण धोजु सदस्यको आर्थिक, सामाजीक र साँस्कृतीक विकासको साध्य सहकारी हो । सहकारीको महत्व लोकप्रियताका कारण नेपालमा ३३ हजार भन्दा बढी सहकारी संस्था रहेकाछन् । सहकारी विभागले प्रकाशित सहकारी तथ्याङ्क अनुसार वित्तीय क्षेत्रमा सहकारीको योगदान झण्डै २१ प्रतिशत पुगेको अनुमान गरेको छ । नेपाल राज्यभर संचालित विभिन्न प्रकृतिका सहकारी संघ संस्थाको शेयर पँुजी रु. ६३ अर्व पुगको छ भने बचत ... Read More »
वचत संघ ललितपुरद्धारा सहकारीका व्यवस्थापकलाइ तालिम
ललितपुर \सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ललितपुर वचत तथा ऋण सहकारी संघले तीनदिने व्यवस्थापक तालिम सम्पन्न गरेको छ । वित्तिय कारोबार गर्ने सहकारीहरुमा सुशासन कायम गर्न, संस्थाको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने र संस्थाको समग्र संरचनालाई चुस्त बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संघका अध्यक्ष रामशरण घिमिरेले वताए । तालिममा ललितपुर र काठमाडौंका गरी ३७ जना सहकारीका प्रतिनिधिहरुको सहभागीता रहेको ... Read More »
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News
