हाइलाइट
Home / भर्खरै (page 23)

Category Archives: भर्खरै

Feed Subscription

भर्खरै

सहकारी पसलको इजरायली राजदुतद्धारा उद्धघाटन

झापा । भद्रपुर स्थित सगरमाथा चोकमा रहेको पहिलो पाइला कृषि सहकारी संस्थाद्धारा सञ्चालित एग्रो मार्ट र एग्रो मिट पसल सञ्चालनमा आएको छ । दुवै पसललाई इजरायलका राजदुत यारोन मायेरले उद्घघाटन गरेका हुन् । नगर क्षेत्रका उपभोक्तालाई मध्यनजर गर्दै सुविधा सम्पन्न सहकारी पसलको एक कार्यक्रमको बीच राजदुत मायेरले हालै उद्घाटन गरेका थिए । इजरायलमा गएर कृषि क्षेत्रमा अध्ययन गरि नेपाल फर्किएपछि ... Read More »

राष्ट्रिय सहकारी वैंकको १५ औं स्थापना दिवस, रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको १५ औं स्थापना दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरिएको छ । बैंकले स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा ललितपुरको सहयोगमा बैंकका पदाधिकारी, सञ्चालक, कर्मचारी लगायत सहकारीकर्मीहरुले रक्तदान गरेका हुन् । बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले रक्तदान गरेर शुभारम्भ गरिएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेको जानकारी दिएको छ । कार्यक्रममा प्रमुख अतिथि सांसद पशुपति ... Read More »

सात प्रदेशका सात सहकारी पुरस्कृत, ललितपुर बचत संघ उत्कृष्ट

काठमाण्डौं \सात प्रदेशवाट सातैवटा सहकारी पुरस्कृत भएका छन् । त्यसैगरी संघहरु मध्ये ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ उत्कृष्ट घोषणा भएको छ । ९५ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी संघले आयोजना गरेको कार्यक्रममा संघले सातवटा प्रदेशका सात वटै संस्था तथा जिल्ला बचत संघलाई पुरस्कृत गरेको हो । कार्यक्रममा अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार निजि क्षेत्र तथा सहकारी ... Read More »

नेफ्स्कूनले फोर्स मर्जर चलाउने, जान नचाहने संस्था अलग हुन सक्ने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले आफ्ना सदस्य संस्थाविच अनिवार्य एकिकरण (फोर्स मर्जर) अभियान सुरु गर्ने भएको छ । सर्व प्रथम काठमाडौंका का ७ सय ५० सहकारीका बीचमा फोर्स मर्जर चलाउने र जान नचाहने संस्थाहरु नेफ्स्कूनबाट अलग हुनसक्ने नेफ्स्कूनका अध्यक्ष डिवी बस्नेतले वताएका छन् । अध्यक्ष बस्नेतले नेफ्स्कूनको आयोजना तथा पाँचतारा साकोसको व्यवस्थापकीय सहयोगमा भएको साकोस ... Read More »

स्थानीय तहमा सहकारीको भूमिका विषयक गोष्ठि सम्पन्न

काठमाडौं । स्थानीय निकायका प्रमुख तथा उप प्रमुखहरुलाई सहकारीको भुमिकावारे जानकारी गराउने वारेको एक दिवसीय गोष्ठि सम्पन्न भएको छ । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)ले आयोजना गरेको ‘स्थानीय तहमा सहकारीको भूमिका’ विषयक गोष्ठीमा सहकारीका सरोकारवाला हरुले स्थानिय प्रतिनिधिहरुलाई सहकारी वारे प्रष्ट पारेका थिए । संघले काठमाण्डौ महानगरपालिकाका दशवटै नगरपालिकाका प्रमुख तथा उप प्रमुखहरुलाई स्थानिय स्तरमा सहकारीको भुमिकाका ... Read More »

लेखा समिति क्षमता अभिवृद्धि तालिम सम्पन्न

ललितपुर \ ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले लेखा समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संघको आयोजनामा सहकारी संस्थाका लेखा समितिका सदस्यहरुलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने तालिम सम्पन्न गरेको हो । वित्तिय कारोबार गर्ने सहकारीहरुमा सुशासन कायम गर्न र संस्थाको समग्र संरचनालाई चुस्त बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिममा विभिन्न ... Read More »

सहकारीमा स्वेच्छिक तथा खुल्ला सदस्यता

-सुदर्शन प्रसाद ढकाल “Co-operatives are voluntary organisations, open to all persons able to use their services and willing to accept the responsibilities of membership, without gender, social, racial, political or religious discrimination”. सहकारीको पहिलो सिद्धान्त नै स्वेच्छिक तथा खुल्ला सदस्यता हो । यदी कुनै व्यक्तिले सदस्यको हैसियतले आपूmले निर्वाह गर्नु पर्ने उत्तरदायित्व निर्वाह गर्न तत्पर छ भने त्यस्तो व्यक्तिलाई विना ... Read More »

सहकारीको लघुवित्त कार्यक्रम प्रभावकारी बन्दै

चीना थापा \विराटनगर गोविन्दपुरमा सञ्चालित लघुविक्त कार्यक्रम प्रभावकारी बनेको छ । गोविन्दपुर बचत तथा ऋण सहकारीले संस्थाले सञ्चालन गरेको कार्यक्रम अहिले त्यस क्षेत्रका सदस्यहरुका लागि प्रभावकारी बनेको हो । सहकारीले ७÷७ जनाको समूह बनाई कार्यक्रम सञ्चालन गरेको छ । संस्थाको १२ वटा समूह परिचालित छन् । संस्थाका अध्यक्ष कृष्ण विश्वकर्मा (रसाईली)का अनुसार सहकारीले बचत गर्ने र उक्त बचत भएको रकम ... Read More »

सहकारीबाट नयाँ जीवन पाएकी खिल्का

सुजाता लामा \सिन्धुली सिन्धुलीको दुधौली नगरपालिका ४ की खिल्का सुनुवार लाई श्रीमानले छोडेपछि घर व्यहार चलाउने र छोरा छोरी पढाउने जिम्मेवारी उनमाथी आयो । छोरा \छोरी सानै, न आफ्नो जागिर, न कतैबाट २ \४ पैसा आउने बाटो । कमाएर ल्याउने श्रीमान नै नभएपछि घर व्यवहार चलाउन र छोराछोरी पढाउन नसक्ने अवस्था भयो उनको । “आम्दानीको बाटो नभएपछि केहि व्यवसाय गरौ ... Read More »

लघुवित्त मोडलमा सहकारीको आकर्षण वढ्दो

 \काठमाडौं समूह बनाएर साना साना बचत, ऋण, विमा, रेमिट्यान्सलगायतको सेवा प्रदान गर्ने लघुवित्त सेवा प्रदान गर्नमा सहकारी संस्थाहरु आकर्षित हुन थालेका छन् । सदस्यहरुलाई बचत तथा ऋणका साथै उनीहरुको आर्थिक तथा सामाजिक वृद्धि विकासका सेवाहरु प्रदान गर्ने सहकारी संस्थाहरु नेपालमा ग्रामीण विकास बैंक मोडलमा महिलाहरुको समूह बनाएर सेवा दिन लागेका हुन् । सदस्यहरुलाई व्यक्तिगत रुपमा लगानी गर्नुभन्दा सदस्यहरुको समूह बनाएर ... Read More »

Scroll To Top