थानकोटमा रहेको चन्द्रागिरी बचत तथा ऋण सहकारीले आयोजना गरेको क्रिस्टलको चुरा वनाउने ३ दिने तालिममा सहभागीहरु । तालिममा २६ जनाले भाग लिएका थिए । तालिम प्रशिक्षकद्वय डिना श्रेष्ठ र स्मृति श्रेष्ठले दिएका थिए । Read More »
Category Archives: भर्खरै
Feed Subscriptionकेही सहकारीले जनताको मन दुखाएको छ
काठमाडौं \ सभासद कृष्णगोपाल श्रेष्ठले केही सहकारीले जनताको मन दुखाएको वताएका छन् । उनले तेत्तिस हजार सहकारीमा केहीले मात्र जनतालाई पिडा दिए पनि सहकारीलाई सदस्यले छान्न नजानेको गुनासो गरे । नयाँ नैकापमा रहेको तपाई हाम्रो वहुउद्धेश्यीय सहकारी संस्थाको दशौं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै सभासद श्रेष्ठले एउटाले विराए भन्दैमा सवैलाई एकैठाँउमा राखेर चुट्न नहुने उनको भनाई थियो । सहकारीलाई राज्यले ... Read More »
लोकतान्त्रिक मिनिट्रक व्यवसायी साकोसको आठौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं \ गोकर्णेश्वर ४ नयाँपाटिमा रहेको लोकतान्त्रिक मिनिट्रक व्यवसायी बचत तथा ऋण सहकारीको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथि निर्माण व्यवसायी महासंघका अध्यक्ष बिष्णुभाई श्रेष्ठ रहेका थिए । विशेष अतिथि स्वर्ण शिक्षा माविका प्रधान अध्यापक गोविन्द बहादुर श्रेष्ठ रहेका थिए । कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक बिजय श्रेष्ठले गरेका थिए ... Read More »
महकारी
-सहकारीको नयाँ संरचना –रवि मिश्र Read More »
दुईदिने गोष्ठीवाट सात वुँदे घोषणा पत्र जारी
काठमाडौं । राष्ट्रिय सहकारी संघले आयोजना गरेको दुई दिने गोष्ठी सात वुँदे घोषणा जारी गर्दै सम्पन्न भएको छ । सहकारीलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने लगायतका सात बुँदे काठमाडौं घोषणपत्र तयार गर्दै दुई दिने सहकारी व्यवसाय प्रवद्र्वन गोष्ठी सम्पन्न भएको छ । घोषणापत्रमा सहकारीको प्रवद्र्धन र सुदृढिकरणका लागि सहकारी संघ संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गरी सहकारी मैत्री कानून निर्माण गर्न आह्वान गरीएको ... Read More »
सहकारी गोष्ठि सकिदै आज घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संघ संस्थालाई व्यवसायीक रुपमा प्रतिस्पिर्धी बनाउने उद्देश्यले सुरु गरेको गोष्ठि आज समापन हुँदैछ । वानेश्वरको वानेश्वर व्याङ्केटमा शुक्रबार बाट सुरु भएको दुई दिने “सहकारी संघ संस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन” राष्ट्रिय कार्यशाला गोष्ठी आज सकिने छ । आज पुर्व गर्भनर युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा, अन्तर्रा्ष्ट्रिय श्रम संगठन नेपालका कार्यक्रम ... Read More »
नेशनल डेभलपमेण्टको वार्षिकोत्सवमा विविध कार्यक्रम
ललितपुर \ नेशनल डेभलपमेण्ट कोअपरेटिभ सोसाइटीले २३ औं वार्षिकोत्सव मनाएको छ । संस्थाको २० औं वार्षिक साधारण सभा तथा २३ औं वार्षिकोत्सवको अवसरमा ज्येष्ठ नागरिक, उत्कृष्ट ऋणी, असल निक्षेपकर्तालाई सम्मान गरेको छ । संस्थाले गणेशमान सिंह मेमोरियल अस्पतालसँगको सहकार्यमा सदस्यहरुको निशुल्क स्वास्थ्य जाँचसमेत गराएको थियो । साथै उक्त अस्पतालसँग सहकार्य गरेर सदस्यहरुलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउन संस्थाले पहल गर्ने ... Read More »
सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्छ
काठमाडौं । विना विभागीय मन्त्री जनार्दन शर्मा प्रभाकारले सहकारीले पैसा राख्ने र चलाउने मात्र नभई उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । उनले आर्थिक संमृद्वि हासिल गर्न सहकारी महत्ववपूर्ण औजार भएकोले अव बचत गर्ने र ऋण लगानीमा मात्र सिमित नभई उत्पादन तर्फ वढी केन्द्रित हुनु पर्ने वताएका छन् । जिल्ला सहकारी संघ काठमाडौंको १८ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै शर्माले ... Read More »
जनप्रतिनिधिलाई साकोस संघको सम्मान
ललितपुर \ जिल्ला बचत तथा ऋण सहकारी संघले ललितपुर जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा विजयी सांसदहरुलाई सम्मान गरेको छ । गत मंसिर २१ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा ललितपुरबाट निर्वाचित जनप्रतिनिधिहरुलाई संघले बधाई तथा सम्मान गरेको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु पम्फा भुषाल, कृष्णलाल महर्जन, नवराज सिलवाल, प्रदेशसभा सदस्यहरु राजकाजी महर्जन, जीवन खड्का, माधवप्रसाद पौडेल, ज्ञानेन्द्र शाक्य, लालकुमारी पुन ... Read More »
सहकारी पिडितकालागि समिति बन्ने : मन्त्री बस्नेत
काठमाडौं । सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेतले सहकारी पीडितलाई राहत उपलब्ध गराउनका लागि समिति बन्ने बताउनु भएको छ । उहाँले सहकारी ऐन २०७४ ले सो विषयमा सम्बोधन गरेको बताउँदै पीडितलाई राहत उपलब्ध गराउनका लागि समिति बन्ने वताउनु भएको छ । राष्ट्रिय सहकारी महासंघको नयाँ बानेश्वरमा बिहिबार भएको २५ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सहकारी ऐनमा ... Read More »
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News
