बागलुङ \ बारा जिल्लाका सहकारी संघ-संस्थाका विभिन्न समिति, उपसमिति, सल्लाहाकार , कर्मचारीहरु र सिवाईसी साकोस बागलुङ विच वागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरकृया कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेफ्स्कुनका सञ्चालक तथा जिल्ला सहकारी समन्वय सञ्जाल बाराका अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपालको आर्थिक, सामाजिक तथा सास्कृतीक विकासमा सहकारीहरुले पुयाएको योगदान महत्वपूर्ण रहेको बताए । पौडेलले सरकारले देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको ... Read More »
Author Archives: Khila Dahal
सिवाईसीद्धारा श्रदाञ्जली सभा
बागलुङ \ चारतारे युवा क्लव नेपाल र सिवाईसी साकोस बागलुङले संस्थाका शेयर सदस्य गुमानसिंह खत्रीका स्व. पिता नरवहादुर खत्रीको निधनप्रती समवेदना व्यक्त गर्न श्रदाञ्जली सभा गरेको छ । संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वको टोलीले स्वर्गिय खत्रीको ८ औँ दिनको पुण्य तिथीको अवसरमा घरमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै संस्थाले प्रदान गर्दै आएको ५ हजार रुपौंया खत्री परिवारलाई ... Read More »
सहकारीको राष्ट्रिय कार्यशाला गोष्ठी हुँदै
काठमाडौ । राष्ट्रिय सहकारी संघ र सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा सहकारी संघ \ सस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन बिषयक राष्ट्रिय कार्यशाला गोष्ठी हुने भएको छ । जिल्लास्तरीय संघहरुको सम्भाव्य व्यवसायको खोजि गर्ने सहकारीमा शुसासन कायम गर्ने, प्रारम्भिक जिल्ला र केन्द्रिय राष्ट्रिय संघको सम्बन्धलाई सुदृढ गराउने उद्देश्यका साथ गोठी आयोजना गर्न लागिएको राष्ट्रिय सहकारी संघले जानकारी दिएको छ । ... Read More »
उत्पादन तर्फ शुुभलाभ सहकारी
ललितपुर \ सहकारी संस्थाहरु बचत तथा ऋणको मात्र कारोवारमा सिमित भइरहेका वेला ललितपुरमा रहेको शुभलाभ वहुउद्धेश्यीय सहकारी भने उत्पादन तर्फ लागेको छ । संस्थाले जिल्लामा कृषि परियोजनासुरु गरेको हो । बचत तथा ऋणको कारोवारका अलवा संस्थाले जिल्लाको सानागाँउ र ठैवमा कृषि परियोजना संचालन गरेको छ । एक करोड लगानीमा ४० रोपनी जग्गा भाडामा लिएर मौसमी तथा वेमौसमी तरकारी खेती गरीरहेको ... Read More »
सहकारीले बनायो सुकुम्बासीलाई मालिक
बुटवल । २० वर्षसम्म अरूको घरमा मजदुरी गरेर बिताएका बलबहादुर घर्ती थापा अहिले आफ्नै घरजग्गाको मालिक भएका छन् । आफ्नो घरबास नभएकाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ बाह्र नम्बरमा अरूको घरमा बसेर दुई दशकसम्म मजदुरी गर्दै जीविकोपार्जन गरेका बलबहादुर सहकारीको सदस्य बनेपछि अहिले आफ्नै घर र जग्गाको मालिक बन्न सफल भएका हुन् । ज्याला–मजदुरी गरेर कमाउने तर बचत गर्ने बानी नभएका स्थानीयलाई ... Read More »
–महकारी
सहकारीका अभिभावकहरुको अवस्था Read More »
सहकारी ऐनको संशोधनमा किन तगारो ?
-विष्णुहरि पौडेल विषय प्रवेश सहकारीको आफ्नै सार्वभौम सिद्धान्त छ । सहकारी चलाउने सूत्रहरु प्रतिपादित छन् । सहकारी सदस्यकेन्द्रित स्वतन्त्र संस्था हो । यसमा सरकारी, राजनीतिक एवं बाह्य हस्तक्षेप हुनुहुँदैन । यसको संचालन र व्यवस्थापन गर्ने आफ्नै पद्धति छ । यसले समुदायको आर्थिक सामाजिक साँस्कृतिक विकासका साथै देशको समग्र विकासमा योगदान पु¥र्याउँछ । युरोपको विकासको जग सहकारीले बसालेको हो । जापान ... Read More »
सहकारीबाट छिर्ने र बैंकको रुपमा काम गर्ने प्रवृत्ती छ
-शंकर प्रसाद अधिकारी सचिव, सहकारी तथा गरिवी निवारण मन्त्रालय सहकारी तथा गरिवी निवारण मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको सहकारी ऐनको मस्यौदा लामो समयसम्म पनि अघि बढ्न सकेन नि ? राष्ट्रिय सहकारी विकास बोर्डबाट प्राप्त मस्यौदालाई हामीले सहकारी अभियान, सरोकारवाला निकायसँग छलफल गरी उनीहरुको सुझाव समेटेर अगाडी बढाएका हौं । मस्यौदा अहिले मन्त्रिपरिषद्को विद्ययेक समितिमा छलफलको क्रममा रहेको छ । त्यहाँबाट पास ... Read More »
मकवानपुर जिल्लामा दुग्ध सहकारीकोहरुको स्थापना, वर्तमान अवस्था र आगामी कार्यदिशा
–बासुदेव अधिकारी समान उद्देश्य भएका व्यक्तिहरु मिलेर आफुहरुको समस्यालाई केन्द्रविन्दु बनाई उद्देश्य पुरा गर्ने अपेक्षा राखि संस्थागत रुपमा संगठित भई “एकता नै बल हो ।” भन्ने अभिप्रायले सहकार्य गर्दै अन्र्तराष्ट्रिय रुपमा सन् १८४४ मा बेलायतबाट सहकारी अभियानको संस्थागत सुरुवात भएको हो । नेपालमा सहकारी अभियानको विभिन्न नितिगत क्रियाकलाप अगाडी देखि भएतापनि संगठनात्मक रुपमा २०१३ चैत्र २० गतेबााट सुरुवात भएको पाईन्छ ... Read More »
श्री साई बचत तथा ऋण सहकारी संस्था काठमाण्डौं
संस्था परिचय काठमाण्डौं यो संस्था २०५६ साल माघ महिनाको २८ गते विधिवत दर्ता गरी बचत तथा ऋणको कारोबार संचालन गर्दै आएको र सानो सानो पुँजी संकलीत गरी सहकारीका सात वटा सिद्वान्तहरुलाई आत्मासाथ गर्दै आर्थिक सँगसँगै सामाजीक र सांस्कृतिक पक्षलाई पनि समेट्दै संस्था १६ वर्ष पार गरेको छ । संस्थासँगको कारोबारलाई प्रोत्साहित गरी हरेक वर्ष सदस्यहरुलाई नै जेष्ठ नागरीक सम्मान बचतको कारोबारमा एक ... Read More »
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News
