हाइलाइट
Home / Author Archives: Khila Dahal (page 42)

Author Archives: Khila Dahal

सिवाईसी र कुश्मिसेरा विच एकीकरण

बागलुङ \ सिवाईसी बचत तथा ऋण सहकारी र कुश्मिसेरा बहुउद्देश्यीय सहकारी गाभिने भएका छन् । कुश्मिसेरा बहुउद्देश्यीय सहकारीको पाँचौ वार्षिक साधारण सभाले संस्थालाई सिवाईसी साकोसमा एकीकरण गर्ने निर्णय गरेको हो । एकीकरण पश्चात संयूक्त संस्थाको नाम सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. वागलुङ रहने पनि निर्णय भएको जनाइएको छ । एकिकरण पछि सिवाईसी साकोसका २९६१ जना र कुश्मिसेरा वहुउद्देश्यीय ... Read More »

विराटनगर

चीना थापा- सौम्य सहकारीको शेयर पुँजी साँढे ३७ लाख सौम्य बचत तथा ऋण सहकारीको शेयर पुँजी ३७ लाख ४१ हजार ४ सय पुगेको छ । संसथाले ९३ लाख ७५ हजार ३ सय कर्जा लगानी गरेको छ भने ४ लाख ३७ हजार बार्षिक कारोबार गरेको छ । सहकारीको बचत ८० लाख ७१ हजार ७ सय रहेको अध्यक्ष विमल नेपालले जानकारी दिए ... Read More »

लप्सिको परिकार वनाउन कृषी सहकारी स्थापना

सन्तोष तिमल्सिना काभ्रे नासिकास्थान साँगामा लप्सिको परिकारको उत्पादन तथा वितरण गर्ने उद्धेश्यले कृषि सहकारी संस्था स्थापना भएको छ । “हाम्रो मेहेनतको भकारी, आफ्नै विश्वासिलो सहकारी” भन्ने नाराका साथ साँगाका जागरुक युवाहरुको संलग्नतामा नासिकास्थान साँगालाई धार्मिक, पर्यटकीय एवं आर्थिक रुपमा समेत अग्रसर गराउने उद्देश्यले केही महिना अघि मात्र स्थापना भएको । विश्वासिलो कृषी सहकारीको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । ... Read More »

नवजात शिशुलाई न्यानो कपडा

बनेपा \ काभ्रेको बनेपामा रहेको आदर्श आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाले नवजात शिशुहरुलाई न्यानो कपडा वितरण गरेको छ । आदर्श आर्थिक विकास साकोसको महिला समितिले शनिवार संस्थामा आवद्ध रहेका शेयर सदस्यहरुका नवजात शिशुहरुलाई न्यानो कपडा र खुत्रुके वितरण गरेको हो । आदर्श साकोको नियमानुसार हामीले हालसालै सुत्केरी भएका शेयर सदस्यहरुको घर—घरमा पुगी बच्चाको लागि कपडा र खुत्रुके वितरण ... Read More »

सौँठा साकोसको नाफा ३२ लाख

मोरङ \सिजुवामा रहेको सौँठा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष ०७२०७३मा ३२ लाख २७ हजार एक रुपैया खुद बचत (नाफा) आर्जन गरेको छ । संस्थाले उक्त आर्थिक वर्षमा शेयर पूँजी ७१ लाख ४६ हजार, कोष हिसाब ८१ लाख ७३ हजार, बचत निक्षेप ३ करोड ४१ लाख ८४ हजार, र ऋण लगानी ५ करोड ७४ लाख ७५ हजार गरेको जनाएको ... Read More »

सूचना चौतारीमा नयाँ नेतृत्व

काठमाडौं, असार ३१\ सूचना चौतारी सञ्चार सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले विपिन शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा आशिष खड्का, सचिव निरञ्जन शेढाई, कोषाध्यक्षमा कृष्ण मगर निर्वा्चित भएका छन् । त्यस्तै सञ्चालकमा भद्रा पराजुली भण्डारी, विष्णु पाण्डे र शरद महर्जन निर्वा्चित भएका हुन् । साधारणसभाले सुशीला भट्टराई संयोजक तथा सनोज ... Read More »

कृषि सहकारी ले जिवनस्तर परिवर्तन

एकै दिन १६ वटा साना किसान संस्थाको व्यवस्थापन हस्तान्तरण नेपालगञ्ज | एक समय शहर बजार वा वाहिरको मान्छेलाई देख्ने वित्तिकै भाग्ने र लुकी लुकी हेर्ने मानिसहरु अहिले होमस्टे चलाएर आम्दानी गर्न थालेका छन् र आन्तरिक पर्यटनको विकास गरिरहेका छन् । जिल्ला जिल्लामा स्थापना भएका सानाकिसान कृषि सहकारीले गर्दा अहिले पिछडिएका र लोपोन्मुख जातीहरुमा सहकारी चेतना जागरण गराएर उनीहरुको जिवनस्तर उकास्ने ... Read More »

गैडाकोट साकोसद्धारा बक्तृत्वकला प्रतियोगीता सम्पन्न

नवलपरासी | गैंडाकोट बचत तथा ऋण सहकारी,गैडाकोटले सहकारी संस्थामा बाल सहभागिता विषयक बक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ । ९४ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले आयोजना गरेको बक्तृत्वकला प्रतियोगीता अषाढ २७ मा सम्पन्न गरेको हो । गैडाकोट नगरपालिका भित्रका १२ जना प्रतियोगीहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षाबिद् डा.मतिप्रसाद ढकाल संयोजक तथा देवराज पौडेल र धना सुबेदी सदस्य निर्णायक मण्डलमा थिए । ... Read More »

कुमारी र लक्ष्मी बिराट साकोस मर्ज

काठमाडौं | कुमारी सेभिङ्गस एण्ड क्रेडिट कोअपरेटिभ र लक्ष्मी बिराट बचत तथा ऋण सहकारी संस्था मर्ज भएका छन् । एकीकरण पश्चात् संस्थाको नाम कुमारी साकोस रहेको संस्थाको संयुक्त साधारण सभामा जानकारी दिईयो । एकिकरण पश्चात संस्थामा ६ हजार सदस्य र १ अरब ८ करोड सम्पती रहेको छ । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष ऋषीराज घिमिरे प्राध्यापक डा.तारानाथ शर्मा जिल्ला सहकारी संघ काठमाण्डौका ... Read More »

ऐन आए पश्चात सहकारीका विकृति अन्त्य हुने : सचिव

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले सहकारी ऐन आए पश्चात विकृति अन्त्य हुने वताएका छन् । उनले ‘सहकारीको सुधारका लागि नयाँ आर्थिक वर्षमा तुरुन्तै कोपोमिस कार्यक्रमसमेत सञ्चालन गर्ने जानकारी दिए । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अधिकारीले सहकारीको संख्यात्मक विकाससँगै गुणात्मक विकासमा जोड दिनुपर्ने ... Read More »

Scroll To Top