स्वस्तिक सहकारी संस्थाबाट सहकारी क्षेत्रमा प्रवेश गरेका सुरेन्द्र भण्डारी हाल राष्ट्रिय संघको संचालक, नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रीय संघको अध्यक्ष र श्री लालिगुराँस बहुउद्देश्यीय सहकारीको प्रवन्ध संचालक रहेका छन् । सहकारी क्षेत्रमा १८ वर्ष समय विताएका उनी सरकारी निकायले सहकारी नबुझेको र अभियानमा चरम राजनीतिकरण हुदा सहकारी क्षेत्र कमजोर भएको बताउछन् । सहकारी तथा गरिवी निवारण मन्त्रालय अघि बढाएको ऐन सहकारी ... Read More »
Author Archives: Khila Dahal
अनुदान
-रवि मिश्र Read More »
सहकारी र बहुवचन
सहकारी यानिकी समान हैसियत,समान सहभागितावाट समूहमा गरीने समान सहकार्य भन्ने वुझिन्छ । त्यसैगरी बहुवचन,व्याकरणमा दुई वा दुई भन्दा माथि भएपछि बहुवचन भन्ने गरीएको छ । बहु,यानिकी धेरै । जुनसुकै विषय र प्रसंगमा बहुवचन अपवादको रुपमा आएको देखिन्छ किनकी एउटा थियो र त धेरै संगै आयो, त्यसैले यी दुवै एक अर्काको परिपुरक भए । त्यसैले एक वचन, यानिकी एउटा कहिल्यै एकल ... Read More »
नेफ्स्कूनका संस्थापक अध्यक्षको निधन
काठमाण्डौ \ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का संस्थापक अध्यक्ष भोजराज घिमिरेको निधन भएकोछ । ८७ वर्षको ऊमेरमा आज बिहान ३.५० बजे उनको स्वर्गारोहण भएको परिवारले जनाएका छन् । घिमिरेको नेतृत्वमा संघ २०४५ साल श्रावण ३२ गते स्थापना गरि २०५० सालमा विधिवत दर्ता भएको थियो । बचतको माध्यमद्वारा राष्ट्रिय पुजि निर्माणको लहर सुरु गर्न नेपालको बचत ... Read More »
सिवाईसीद्धारा राहत वितरण
बागलुङ \ श्रावण १० गते सोमवार देखी लगातार परेको अविरल वर्षासंगै आएको वाढिले बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा भएको व्यापक धनजनको क्षतीलाई मध्येनजर गरी सिवाईसीले आपातकालीन राहत सहयोग उपलव्ध गराएको छ । वाढिका कारणले घरवास गुमाई खुल्ला आकाशमा वस्न वाध्य भईरहेको अवस्थामा सिवाईसी साकोसले वाढी पिडित भिमगिठे ८ भिमखाल निवासी निरज श्रेष्ठ, टंकवहादुर के.सी, टेकवहादुर अर्गेजा, दलवहादुर अर्गेजा र मिनवहादुर थापालाई ५\५ ... Read More »
बुर्तिवाङमा सहकारी शिक्षा सम्पन्न
वागलुङ \ सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. वागलुङ सदस्य सेवाकेन्द्र बुर्तिवाङको आयोजनामा बुर्तिवाङ क्षेत्रका सदस्य तथा गैर शेयर सदस्यहरुका लागि १ दिवसीय सहकारी शिक्षा तालिम मा सम्पन्न भएको छ । संस्थाको परिचय, संस्थाले प्रदान गर्दै आईरहेका सेवा सुविधा, संस्थाका नीति नियम लगाएतका गतिविधिहरुको वारेमा जानकारी गराउने उद्देश्यले सञ्चालीत तालिमको उद्धघाटन संस्थामा शेयर सदस्य वन्नु भएका जलकुमारी थापालाई स्वागत ... Read More »
पैशा र पहुँचको आडमा सहकारीको नेतृत्व
– वर्तमान फ्लोअप सहकारीका जिल्ला, केन्द्रीय तथा राष्ट्रिय संघहरुको नेतृत्व गर्नकालागि प्रारम्भिक संस्थादेखि नै प्रतिनिधित्व गर्दै आउनुपर्ने सहकारीको व्यवस्था छ । सोहि व्यवस्था अनुसार सहकारी नेताहरु कुनै छद्म संस्थाको सदस्य बनेर त्यसको प्रतिनिधिको रुपमा केन्द्रमा आउने र राष्ट्रिय संघहरुमा राजनीति गर्ने प्रवृत्ती सहकारी क्षेत्रमा मौलाउदै गएको छ । प्रारम्भिक सहकारीमा सदस्य नै नभएको व्यक्ति पार्टीको कोटाबाट सहकारी राजनीति गर्ने आरोप ... Read More »
आदरणीय,पाठक तथा शुभेच्छुकहरुमा जानकारी ।
वर्तमान सहकारी मासिकले विगत दश वर्षदेखि सहकारी क्षेत्रका विकृति विसंतीलाई केलाउँदै सहकारी प्रवद्र्धनका लागि आम समुदायमा सहकारीवारे जनचेतना जगाउँदै आएको कुरा यहाँहरुमाझ प्रष्ट रहेको छ । यहाँहरुको माया र विश्वासले गर्दा वर्तमान सहकारी मासिकले निरन्तरता पाएको हो । र तपाईहरुमाझ लोकप्रिय सहकारी पत्रिका वन्न सकेको हो । यही माया र साथले गर्दा हामी डिजिटल पत्रिका http://www.bartamansahakari.com.np/मार्फत पनि तपाईहरुलाई सूचना प्रवाह ... Read More »
सुमेरु सेभिङ्गको १८औं स्थापना दिवस
रक्तदान कार्यक्रम गरी सम्पन्न काठमाडौं । ललितपुरको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभले आफ्नो स्थापनाको १८ औं वाषिर्कोत्सव मनाएको छ । सुमेरु सहकारी र लायन्स क्लव अफ काठमाडौं र सुमेरु साकोसको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरी वाषिर्कोत्सव मनाइएको हो । लायन्स कल्वका गभर्नर कुमार सुवेदी र सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले संयुक्त रुपमा रक्तदान कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा ... Read More »
सिवाईसी साकोसको मुनाफा सवा २ करोड
बागलुङ \ जिल्लाको सिवाईसी बचत तथा ऋण सहकारीले आर्थिक वर्ष ०७२÷०७३ मा २ करोड २५ लाख ३० हजार रुपैया मुनाफा आर्जन गरेको छ । धौलागीरी अञ्चलकै उत्कृष्ठ संस्थाले गत वर्ष १ करोड ५५ लाख नाफा आर्जन गरेकोमा यस वर्ष गत वर्ष भन्दा ४५ प्रतिशतले नाफामा बृद्धि गरेको छ । संस्थाले आर्थिक वर्ष ०७२÷०७३ मा ५ करोड ५४ लाख ३७ हजार कुल ... Read More »
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News
