पाँचथर । तीन जिल्लाका ९ सय २७ प्रारम्भिक सहकारीले एक अर्ब एक करोड ३५ लाख ७२ हजार रकम बचत गरेका छन् । इलामका सहकारीले ६९ करोड ४७ लाख १६ हजार, पाँचथरका सहकारीले २१ करोड ५० लाख ८१ हजार र ताप्लेजुङका सहकारीले १० करोड ३७ लाख ७५ हजार रकम बचत गरेका डिभिजन सहकारी कार्यालय पाँचथरले जनाएको छ । त्यसैगरी ती सहकारी ... Read More »
Author Archives: Khila Dahal
बाँकेका सहकारीको सेयर पुँजी ३९ करोड वढी
बाँके । बाँकेमा सहकारीको कुल सेयर पुँजी ३९ करोड २ लाख रुपैयाँ छ ।जिल्लाका सहकारीको आम्दानी ६९ करोड र खर्च ६३ करोड रहेको छ । त्यस्तै, ती सहकारीमा कुल जगेडा कोष ८ करोड ११ लाख र अन्य कोष २४ करोड ९ लाख छ । बाँके जिल्लामा हालसम्म २ हजार ८ सय ७६ जना सहकारी सञ्चालकहरु रहेका छन् । त्यस्तै, सहकारीका ... Read More »
मालिक वनाउने पद्धती सहकारी–सभासद पौडेल
सुमन जि.सी बागलुङ \ बागलुङ क्षेत्र नं २ का सभासद प्रकाश शर्मा पौडेलले सहकारी स्वामीत्व नभएका व्यक्तिहरुलाई स्वामीत्व दिई मालिक वनाउने पद्धती भएको बताए । सिवाईसी साकोसको सदस्य सेवाकेन्द्र कुश्मिसेराको सातौँ प्रतिनिधिमुलक वार्षिक साधारण सभाको उद्धघाटन गर्दै पौडेलले पौडेलले ग्रामीण क्षेत्रका गरिब विपन्न तथा पछाडि पारीएका वर्गहरुलाई सहकारीमा समाहीत गरी वित्तीय रुपमा समृद्ध बनाउन तर्फ सहकारीले ध्यान पु¥याउनुपर्ने आवश्यकता रहेको ... Read More »
साझालाई यात्रुमैत्री बनाउन निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले साझायातायात लाई यात्रुमैत्री बनाउन निर्देशन दिएका छन् । साझा यातायात सेवा प्रभावकारी बनाउन सके यात्रुले राहत पाउने उनले बताएका । प्रधानमन्त्री निवास बालुवाटारमा साझाका पदाधिकारीलाई कम्तीमा पनि ३० वटा सहकारी थप्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले उपत्यकामा यात्रुले पाएको सास्तीलाई मध्यनजर गरी साझाको बस सेवालाई विस्तार गर्न आग्रह गरेका हुन् । पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने ... Read More »
सिवाईसी साकोसको सदस्य सेवाकेन्द्र विहुँवार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बागलुङ \ सिवाईसी साकोसको सदस्य सेवाकेन्द्र विहुँ अन्तर्गत प्रतिनिधिमुलक सातौ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै सिवाईसी साकोसका सल्लाहाकार देबवहादुर श्रेष्ठले सहकारीनै गरिव जनताहरुको आर्थिक विकासको आधारशिला भएको बताए । श्रेष्ठले सिवाईसीले जिल्लाको ग्रामीण क्षेत्रमा रहेको गरिव विपन्न तथा पछाडि पारिएका वर्गहरुको आर्थिक पहुँच बृद्धिका लागि स्थानीय स्तरमै सदस्य सेवाकेन्द्रहरु मार्फत सञ्चालन गरेको कार्य ... Read More »
नेफ्स्कूनको २९ औं स्थापना दिवस विविध कार्यक्रम सहित सम्पन्न
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले आफनो २९ औं स्थापना दिवस विविध कार्यक्रम सहित मनाएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले नेपालको आर्थिक विकास र सामाजिक रुपान्तरणमा सहकारी क्षेत्रको प्रभावकारी भूमिका रहेको बताउदै यसको योगदानलाई राज्यले उचित कदर गर्नुपर्ने बताए । बडालले अभियानको सशक्तीकरण, नियमन र प्रभावकारी व्यवस्थापनकालागि सहकारीकर्मीहरुको भावना समेटेर ... Read More »
सुप्रिमको छैटौं साधारणसभा सम्पन्न
काठमाडौं|सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवदीप लोहनीको अध्यक्षतामा सम्पन्न सभामा संस्थाको आर्थिक वर्ष ०७२\७३ को प्रगती प्रतिवेदन प्रस्तुत भएको छ । संस्थाले आर्थिक वर्ष ०७२\७३ मा तीन करोड तीन लाख ७७ हजार सेयर पुँजी संकलन गरेको र २० करोड ९२ लाख ६६ हजार निक्षेप संकलन गरेको जनाएको छ भने ... Read More »
मोरङका एक दर्जन सहकारीको दर्ता खारेज
चीना थापा विराटनगर | सहकारी डिभिजन कार्यालय मोरङले एक दर्जन निस्क्रिय सहकारी संस्थाको दर्ता खारेज गरेको छ । सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख गोपीप्रसाद घिमिरेका अनुसार आव २०७२÷०७३ को अन्त्यमा १२ वटा सहकारीको दर्ता खारेज गरिएको हो । सहकारी सञ्चालन गर्ने स्वीकृति लिएर कारोबार नगरेका र समयमा साधारणसभा गरी सहकारी कार्यालयमा प्रतिवेदन नबुझाएका सहकारी खारेजमा परेका हुन । खारेज हुनेमा ग्रामीण ... Read More »
कर्मको फल
५९औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी संघद्धारा उत्कृष्ठ सहकारी व्यवसायवाट पुरस्कृत ललितपुरको स्कोप साकोसका अध्यक्ष,प्रवन्धक तथा संचालक समितिका पदााधिकारीहरु,तत्कालिन उपप्रधान तथा सहकारी एवं गरिवीनिवारण मन्त्री चित्रवहादुर केसीवाट सम्मान लिँदै । Read More »
सिवाईसी साकोसको सातौ वार्षिक साधारण सभाको तयारी पुरा
सुमन जि.सी. बागलुङ \ सिवाईसी बचत तथा ऋण सहकारीको सातौँ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेसनको तयारी सम्पन्न भएको छ । जिल्लामै पहिलो पटक प्रतिनिधिमुलक साधारण सभा गर्न लागिरहेको संस्थाले श्रावण ३२ गते तित्याङ, भाद्र १ गते कुश्मिसेरा,३ गते विहुँ, ४ गते हटिया, ६ गते बुर्तिवाङ, ८ गते बागलुङ बजारमा क्षेत्रीय साधारण सभा सम्पन्न गर्ने जनएको छ । भाद्र ११ गते ... Read More »
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News
