हाइलाइट
Home / Author Archives: Khila Dahal (page 38)

Author Archives: Khila Dahal

हेलो ! रजिष्टार ज्यू

-यादव हुमागाइ  सहकारी विभागमा रजिष्टारको सूची लामो भइसहेको छ । सहकारीमा जति धेरै समस्या बढ्दै जान्छ त्यती नै विभागको नेतृत्व पनि फेरीदै जाने गरेको छ । यसको एउटै स्पष्ट कारण छ, जिम्मेवार कुर्सीमा बसेर आम जनताको हितका लागि निर्णय गर्न नसक्नु । विभागमा कहिले ओरेन्टल लगायतका सहकारीबाट पिडित भएका सर्वसाधारण निक्षेप फिर्ता गराउन पहल नगरेको आरोपलगाउदै घेराउ गर्छन् त कोही ... Read More »

एक्सेस

१२ वटा साकोसले पाए एक्सेस व्राण्ड । Read More »

नेपालका १२ वटा साकोसले पाए एसियालीस्तरको व्राण्ड

विवरण सहित काठमाण्डौं । वर्तमान नेपालका १२ वटा बचत तथा ऋण सहकारीले एशियाली स्तरको गुणस्तर चिन्ह ( एक्सेस व्राण्ड ) प्राप्त गरेका छन् भने चारवटा संस्थाले सिल्भर व्राण्ड पाएका छन् । एक्सेस व्राण्ड पाउने संस्थाहरुमा काभ्रेपलाञ्चोकको सामुदायिक साकोस पनौती, नवलपरासीको किसान साकोस गैंडाकोट र विकु साकोस गैंडाकोट । भक्तपुरको सिद्धीगणेश साकोस र बाराही साकोस । सुनसरीको महिला साकोस ईटहरी र किसान ... Read More »

स्कोप साकोसको २३ औं वार्षिक साधारण सभा असोज ८ गते

ललितपुर \ सौगलमा रहेको स्कोप बचत तथा ऋण सहकारीको २३ औं वार्षिक साधारण सभा असोज ८ गते गर्ने संस्थाले जनाएको छ । ललितपुरको अग्नी पार्टीप्यालेसमा १० वजेवाट सुरु हुने सभामा संस्थाको वार्षिक प्रगती प्रतिवेदन तथा आगामी कार्यक्रम तय गर्ने संस्थाका प्रवन्धक वावुराजा महर्जनले वताए । साथै यस आवमा स्थाले सदस्यहरुलाई १५ प्रतिशत लाभांस वितरण गर्ने पनि जनाएको छ । संस्थाले ... Read More »

वेलायती सहयोग निकाय र नेफ्स्कून बीच सम्झौता

काठमाण्डौं । नेपालको मध्य तथा सुदुर पश्चिम क्षेत्रका १० जिल्लाका २ सय वटा साकोसहरुको क्षमता अभिवृद्धि गर्नेगरी यूके एड र नेफ्स्कून बीच आज सम्झौता भएको छ । सम्झौतामा साकोसका सदस्यहरुको जीवनस्तर परिवर्तनका लागि परियोजना सञ्चालन गर्ने जनाइएको छ । वेलायती सहयोग निकाय (युकेएड) सँग वित्तीय सहकारीहरुको पहुँच कमजोर रहेका १० जिल्लामा सशक्तिकरण मार्फत व्यावसाय विकास, पहुँच अभिवृद्धि र अन्य वित्तीय ... Read More »

सिवाईसी साकोसको अध्यक्षमा पुनस् पौडेल

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको सातौँ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेसनले पुनः चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सर्वसम्मतीवाट १३ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । अधिवेसनले आगमी ३ वर्षका लागि उपाध्यक्षमा गितादेवी रेग्मी, सचिव रामवहादुर के.सी, सहसचिव वेदप्रसाद शर्मा पौडेल, कोषाध्यक्ष विमला गुरुङ, सदस्यहरु सीतादेवी शर्मा, शिलसिला के.सी, मुकेशचन्द्र राजभण्डारी, नारायण शर्मा, कृष्ण ... Read More »

पाँचतारा साकोसको नवौं वार्षीक साधारणसभा सम्पन्न ।

काठमाडौं । पुरानो सिनामंगल टाउनप्लानिङमा रहेको पाँचतारा बचत तथा ऋण सहकारीको नवौं वार्षीक साधारणसभा सम्पन्न भएको छ । सीमा विज्ञ बुद्धिनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा श्रेष्ठले महिला सशक्तिकरण, रोजगारी सिर्जना र समुन्नत नेपालमा सहकारीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । सहकारीमार्फत नै मुलुकको आर्थिक समृद्धि सम्भव रहेकाले सहकारीको बचतलाई लघु तथा मझौला जलविद्युत आयोजना, घरेलु तथा साना उद्योग र ... Read More »

मित्रलाइ सुझाव चेतना भया !

-खिला दाहाल  नेपालमा एक समय यस्तो थियो की एक अर्का वीच झगडा भयो भने छर–छिमेकी बाजाबाज गरे, एकले अर्कालाई सत्तो सरापी सकेपछि पनि केहि नलागे अन्तिम अस्त्रको रुपमा “तेरो घरमा कांग्रेस पसोस, तलाई कांग्रेस लागोस भनेर काँग्रेसको भूत लगाईन्थ्यो । त्यो समय राणा शासन अस्ताउने वेलाको कुरो हो । त्यो सरापको अस्त्रले हाने पछि देखावटी रुपमै भएपनि जतीसुकै दुश्मनी भएपनि ... Read More »

राष्ट्रिय सहकारी संघको कालो सुचिमा परेका व्यक्ती सहकारी बैंकको लेखा समितिमा

सहकारी नेतामा विकृती -वर्तमान फलोअप सहकारी ऐन २०४८ ले सहकारी भूमिहिन, गरिव, किसान महिलाका साथै पिछडिएका वर्गको अभियान हो भनेर परिभाषित गरेको छ । तर, हाम्रो सहकारी आन्दोलन भने सोही अनुरुप अघि बढ्न सकेको छैन । जसकालागि सहकारी आवश्यकता हो,उसको पहुँचमा पुग्न सकेको छैन भने टाढाबाठा, राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै धनी वर्गले सहकारीलाई दुरुपयोग गरी कमाउ धन्दा बनाउनका ... Read More »

अर्थभुमीको शेयरपुँजी पौने दुइ करोड

दोलखा \ चरिकोटमा रहेको अर्थभुमी बचत तथा ऋण सहकारीले यो आर्थिक वर्षमा सेयरपूँजी वृद्धी गरेको छ । संस्था एकिकरण भएपछिको पहिलो साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव तारानाथ चौलागाईले सहकारीको शेयर सदस्य १ हजार ९ सय २९ तथा शेयरपुँजी १ करोड ७६ लाख १३ हजार रहेको र कुल पुँजी ९ करोड ५५ लाख ४३ हजार, शुद्ध बचत ४ लाख ... Read More »

Scroll To Top