हाइलाइट
Home / Author Archives: Khila Dahal (page 33)

Author Archives: Khila Dahal

श्री लालीगुराँसको १७ औ वार्षिक साधारणसभा सम्पन्न, ८ करोड ३३ लाख नाफा

काठमाडौ । श्रीलालीगुराँस वहुउद्देश्यीय सहकारीको १७ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाले गत आर्थिक बर्ष २०७२÷७३ मा ८ करोड ३३ लाख ३६ हजार ५ सय १६ रुपैयाँ मुनाफा आर्जन गरेको छ । साधारण सभामा संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सो जानकारी दिएका हुन् । चालु आवमा संस्थाको कर्जा लगानी ३ अर्ब ४ करोड ३१ लाख ५४ ... Read More »

ऐनले ग्रामीण अर्थतन्त्रलाई जोड दिने : मन्त्री थानी

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले ग्रामीण अर्थतन्त्रलाई जोड दिने सहकारी ऐन आउने बताएका छन् । उनले गाउँको सहकारी र शहरको सहकारीको सन्र्दभ केही फरक भएकाले ऐनले ग्रामीण अर्थतन्त्रलाई जोड दिने खालको हुनुपर्नेे बताए । सहकारीको लाभांश र आयकरमा तालमेल नमिलेको भन्दै ऐनमा सहीढंगले सम्बोधन गरिने उनले भने । जिल्ला सहकारी संघ काठमाडौंले आयोजना गरेको बृहत सहकारी ... Read More »

सहकारी वैंकले साँढे तेह्र प्रतिशत लाभांश दिने

काठमाडौं \ राष्ट्रिय सहकारी वैंकले साँढे तेह्र प्रतिशत लाभांश वितरण गर्ने भएको छ । वैंकको १३ औं वार्षिक साधारण सभामा सदस्य सहकारी संघ संस्थालाई साँढे तेह्र प्रतिशत लाभांश दिने प्रस्ताव गरीएको वैंकका प्रवन्ध संचालक केवी उप्रेतीले प्रत्रकार सम्मेलनमा जानकारी दिए । वैंकले १० अर्व नौ करोड निक्षेप तथा ७९ करोड ५५ लाख २९ हजार शेयर पूँजी संकलन गरी सात अर्व ... Read More »

उर्लियो एकिकरण अभियान

नवलपरसी-जिल्लाको गैंडाकोटमा मात्र अहिले विभिन्न प्रकृतिका गरी ३९ वटा प्रारम्भिक सहकारी संस्थाहरु संचालनमा रहेपनि संस्थाहरु मर्ज (एकिकरण) हुने क्रम वढेको छ । सरकारको प्रस्तावित सहकारी ऐनमा पनि मर्जलाई प्राथमिकता दिईरहेको वेला स्थानियस्तरमा भने स्वस्फूर्तरुपमा संस्थाहरु मर्ज हुन थालेका छन् । यसको पछिल्लो उदाहरणका रुपमा गैंडाकोटमा रहेका दुई सहकारी, गैंडाकोट साकोस र स्वाभिमान साकोस विच मर्ज भएको छ । साथै संस्थाले ... Read More »

काभ्रे जिल्ला संघमा विनोद पराजुली समूहको वर्चश्व

काभ्रे । जिल्ला सहकारी संघ काभ्रेको ३५ औं वार्षिक साधारणसभाले विनोद पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा रामचन्द्र भट्टराई, सचिवमा दिलिप शर्मा, कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । सञ्चालक सदस्यमा राजन शाक्य, ठाकुरनाथ अधिकारी, नारायण लम्साल, रेशमलाल नेपाली, यदुनाथ हुमागाई, डिल्लीप्रसाद आचार्य, निरञ्जन विष्ट, राजुप्रसाद श्रेष्ठ, कमलप्रसाद कुईकेल, रनबहादुर खनाल निर्वाचित भएका छन् ।  त्यस्तै महिला सञ्चालकमा ... Read More »

मर्ज अभियान

नवलपसारी – गैंडाकोटमा रहेको किसान साकोस तथा हिमचुली साकोस एकिकरण भएका छन । यो संगै किसान साकोसमा नौ वटा संस्था मर्ज भइसकेका छन् । हेर्नुहोस फोटो फिचर । Read More »

नेफ्स्कून अभिमुखिकरण तालिम सम्पन्न

ललितपुर –सहकारी संस्थाकाहरुमा नेफ्स्कूनमा सञ्चालन भईरहेका कार्यक्रमहरुको जानकारी दिने उदेश्यले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजना तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको व्यवस्थापकिय सहयोगमा १ दिने नेफ्स्कून अभिमुखिकरण तालिम सम्पन्न भएको छ । तालिममा ललितपुर जिल्लाका नेफ्स्कूनमा आवद्ध संस्था र ललितपुर जिल्ला बचत संघमा आवद्ध संस्थाहरुबाट ६१ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा ने्फ्स्कूका ... Read More »

सुगम साकोसको स्थिर पुजीँ सवा एक करोड

मोरङ्ग –विराटनगर १५ मा रहेको सुगम बचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको शेयर पुजी ५७ लाख ३२ हजार ५ सय रुपैंया रहेको छ भने जगेडा कोष ८ लाख ९३ हजार ९ सय रुपैंया रहेको र संस्थाले गत अर्थिक वर्षमा ५ करोड ४२ लाख २९ हजार रुपैंया निक्षेप संकलन गरेको जनाउको छ । त्यस्तै ... Read More »

ग्रामीण भेगका स्थानीयको जीवन साहारा पलाँती सहकारी

सिन्धुपल्चोक- बचत गर्ने वानी, राष्ट्र निर्माणमा लगानी भन्ने मूल नाराका साथ जिल्लाकै उत्कृष्ठ सहकारी पलाँती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौंथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न गरेको छ । बाह्रबिसे, राम्चे, धुस्कुन, गाती, मानेश्वाँरा लगायतको गाविसहरुमा बचत संकलन गर्दै सदस्यका जीवनयापनमा सहजता ल्याउन सशक्त भएर लागेको उक्त सहकारीले वृहत कार्यक्रम गर्दै साधारण सभा सम्पन्न गरेको हो । ... Read More »

जनसचेतनमा पुनः भीम दाहाल सर्वसम्मत

दोलखा \जनसचेतन बचत तथा ऋण सहकारी संस्थामा पुनः भीमप्रसाद दाहालको नेतृत्वमा सर्वसम्मत सञ्चालक समिति चयन भएको छ । अन्तराष्ट्रिय स्तरको सिल्भर ब्राण्ड प्राप्त काब्रेको मैनापोखरीमा केन्द्रीय कार्यालय रहेको जनसचेतनको २३ औं साधारण सभावाट अध्यक्षमा भिमप्रसाद दाहाल, उपाध्यक्ष हेमन्त चौंलागाई, सचिवमा मिनप्रसाद दाहाल, सह सचिवमा नारायण प्रसाद दाहाल, कोषाध्यक्षमा कमलवहादुर दाहाल चयन भएका छन् । त्यसैगरी अन्य सञ्चालक सदस्यहरुमा भरत केसी, ... Read More »

Scroll To Top