ललितपुर \ ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले लेखा समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संघको आयोजनामा सहकारी संस्थाका लेखा समितिका सदस्यहरुलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने तालिम सम्पन्न गरेको हो । वित्तिय कारोबार गर्ने सहकारीहरुमा सुशासन कायम गर्न र संस्थाको समग्र संरचनालाई चुस्त बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिममा विभिन्न ... Read More »
Author Archives: Khila Dahal
सहकारीमा स्वेच्छिक तथा खुल्ला सदस्यता
-सुदर्शन प्रसाद ढकाल “Co-operatives are voluntary organisations, open to all persons able to use their services and willing to accept the responsibilities of membership, without gender, social, racial, political or religious discrimination”. सहकारीको पहिलो सिद्धान्त नै स्वेच्छिक तथा खुल्ला सदस्यता हो । यदी कुनै व्यक्तिले सदस्यको हैसियतले आपूmले निर्वाह गर्नु पर्ने उत्तरदायित्व निर्वाह गर्न तत्पर छ भने त्यस्तो व्यक्तिलाई विना ... Read More »
सहकारीको लघुवित्त कार्यक्रम प्रभावकारी बन्दै
चीना थापा \विराटनगर गोविन्दपुरमा सञ्चालित लघुविक्त कार्यक्रम प्रभावकारी बनेको छ । गोविन्दपुर बचत तथा ऋण सहकारीले संस्थाले सञ्चालन गरेको कार्यक्रम अहिले त्यस क्षेत्रका सदस्यहरुका लागि प्रभावकारी बनेको हो । सहकारीले ७÷७ जनाको समूह बनाई कार्यक्रम सञ्चालन गरेको छ । संस्थाको १२ वटा समूह परिचालित छन् । संस्थाका अध्यक्ष कृष्ण विश्वकर्मा (रसाईली)का अनुसार सहकारीले बचत गर्ने र उक्त बचत भएको रकम ... Read More »
सहकारीबाट नयाँ जीवन पाएकी खिल्का
सुजाता लामा \सिन्धुली सिन्धुलीको दुधौली नगरपालिका ४ की खिल्का सुनुवार लाई श्रीमानले छोडेपछि घर व्यहार चलाउने र छोरा छोरी पढाउने जिम्मेवारी उनमाथी आयो । छोरा \छोरी सानै, न आफ्नो जागिर, न कतैबाट २ \४ पैसा आउने बाटो । कमाएर ल्याउने श्रीमान नै नभएपछि घर व्यवहार चलाउन र छोराछोरी पढाउन नसक्ने अवस्था भयो उनको । “आम्दानीको बाटो नभएपछि केहि व्यवसाय गरौ ... Read More »
लघुवित्त मोडलमा सहकारीको आकर्षण वढ्दो
\काठमाडौं समूह बनाएर साना साना बचत, ऋण, विमा, रेमिट्यान्सलगायतको सेवा प्रदान गर्ने लघुवित्त सेवा प्रदान गर्नमा सहकारी संस्थाहरु आकर्षित हुन थालेका छन् । सदस्यहरुलाई बचत तथा ऋणका साथै उनीहरुको आर्थिक तथा सामाजिक वृद्धि विकासका सेवाहरु प्रदान गर्ने सहकारी संस्थाहरु नेपालमा ग्रामीण विकास बैंक मोडलमा महिलाहरुको समूह बनाएर सेवा दिन लागेका हुन् । सदस्यहरुलाई व्यक्तिगत रुपमा लगानी गर्नुभन्दा सदस्यहरुको समूह बनाएर ... Read More »
सहकारीकर्मीले पत्याएकाले मेयर वने
काठमाडौं \२४ जेठ चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले आफूलाई सहकारीकर्मीले पत्याएकाले मेयर पदमा विजय प्राप्त गर्न सफल भएको वताएका छन् । सीतापाइला सहकारीद्धारा आयोजित स्थानिय प्रतिनिधिलाई वधाई तथा शुभकामना कार्यक्रममा उनले आफू मेयर वन्नुमा सहकारीको ठूलो हात भएको वताए । साथैे सहकारिको माध्यामबाट महिला शसक्तिकरणमा ठूलो योगदान पुगेको र आफूहरुले आगामी दिनमा पनि सहकारीसंग सहकार्य गर्ने वताए । कार्यक्रममा नागार्जुन ... Read More »
कोपोमिस सहकारीको एन्टिभाइरस की भाइरस
-खिला दाहाल बग्रेल्ती खुलेका सहकारीलाई नियामक निकायको भाषामा भन्नुपर्दा सिष्टममा ल्याउने र व्यवस्थित गर्ने अनी अभियानको भाषामा भन्नुपर्दा नियन्त्रण गर्न बैशाख ११ मा सहकारी तथा गरिवी निवारण मन्त्रालयले कोपोमिस नामको अस्त्रको सफल परिक्षण गरेको जानकारी गरायो । स्वदेशी वैज्ञानिकहरुले स्वदेशी लगानीमा निर्माण गरेको दावी गरीएको कोपोमिस अस्त्रलाइ दुई करोडको लगानीमा दुई बर्ष लगाएर तयार पारेको मन्त्रालयले विजयी मुस्कानका साथ छाती ... Read More »
सहकारीको वित्तीय कारोबार केन्द्रीय बैंकले हेर्नुपर्छ
-डा. विनोद आत्रेय ,लघुवित्त विज्ञ नेपालमा सहकारी संस्थाहरुको अनुगमन कसले गर्ने बहसको विषय भइरहेको छ । विषेशतः सहकारीमार्फत भएको बचत तथा ऋणको कारोबारमा समस्या देखिएपछि यसको अनुगमन नेपाल राष्ट्र बैैंकमार्फत हुनुपर्ने आवाज समेत उठिरहेको छ । राष्ट्र बैंक अन्र्तगतको लघुवित्त प्रवद्र्धन तथा अनुगमन विभागबाट अवकाश पाएका डा. बिनोद आत्रेय पनि वित्तीय सहकारीलाई राष्ट्र बैंक आफैले वा राष्ट्र बैंकको मातहतमा अर्को ... Read More »
भाषण आतंक !!
-यादव हुमागाइ ६० औं सहकारी दिवसका अवसरमा चैत १८ गते राष्ट्रिय सहकारी संघको हलमा विचार गोष्ठी चलिरहेको थियो । हलभित्र सहकारी दिवसको नारा ‘दिगो विकासका लागि सहकारी’ विषयमा सहकारी नेताहरु भाषण दिइरहेका थिए । तर, हलभित्र भन्दा बाहिर सहकारीकर्मीहरुको चहलपहल वाक्लो थियो, त्यही बेला कसैले जोक गर्र्यो — बडाल सर ( संघका अध्यक्ष केशव प्रसाद बडाल) ले भाषण गर्नेबेलासम्म कुर्सीमात्र ... Read More »
सहकारी संघ संस्थाका प्रकाशन, सूचनाका नाममा व्यापार
\ काठमाण्डौं सदस्यहरुलाई सूचना प्रवाह गर्ने नाममा सहकारी संघहरु पत्रिका प्रकाशन गरेर नाफा कमाउने माध्यम बनाउन थालेका छन् । सहकारी संस्थाहरुको अभिभावक निकाय राष्ट्रिय सहकारी संघदेखि केन्द्रीय संघहरु समेत नियमित पत्रिका प्रकाशनमा लागेका छन् । उनीहरुले पत्रिका प्रकाशन गरी आफ्ना सूचनाहरु सदस्यलाई पुर्याउने भन्दा पनि सदस्यहरुबाट विज्ञापन उठाएर नाफा कमाउनमा केन्द्रीत भएको देखिन्छ । सदस्य संघ संस्थाबाट विज्ञापन संकलन गर्ने गरी ... Read More »
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News
