भक्तपुर \ शंखधर चोकमा रहेको बालकुमारी बचत तथ ऋण सहकारी संस्थाको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले उद्धघाटन् गरेका थिए । संस्थाका अध्यक्ष शिवकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सहकारीसँग सहकार्य गरेर नगरपालिकाको विकासका सबै कार्यक्रम अगाडि बढाउन सकिने विचार राखे । ... Read More »
Author Archives: Khila Dahal
सहकारी ऐनले अभियानको असी प्रतिशत सुझाव समेटेको छ: ओमदेवी
काठमाडौं \ सभासद तथा राष्ट्रिय सहकारी संघकी उपाध्यक्ष ओमदेवी मल्लले नयाँ सहकारी ऐनले अभियानको ८० प्रतिशत सुझावलाई समेटेको बताएकी छन् । उनले सहकारी क्षेत्रले महिलाहरुलाई आर्थिक रुपमा मात्र नभएर सामाजिक र सास्कृतिक रुपमा सबल बनाउदै लगेकोले महिलाहरु स्वतस्फूर्त रुपमा सहकारीमा आवद्ध हुँदै गएको वताइन् । वसुन्घरामा रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले संयुक्त ... Read More »
सीतापाइलाका सदस्य विच अन्तरकृया सम्पन्न
काठमाडौं \ सीतापाइलामा रहेको सीतापाइला बहुउद्धेश्यीय सहकारी संस्थाले आफ्ना सदस्यको भेला गरी अन्तरकृया गरेको छ । सीतापाइला बहुउद्धेश्यीय सहकारी तथा म्यूचुअल सहकारी एकिकरण पश्चातको पहिलो भेलामा सदस्यहरुले छलफल गरेका छन् । संस्थाको कालीमाटी सेवा केन्द्रमा भएको भेलामा दुइ सय वढि सदस्यको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्धघाटन् सस्थाका चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरेका थिए । मर्जर पछी सस्थाको कुल ... Read More »
आश्रय साकोसको नवौं बार्षिक साधारण सभा
काठमाडौं \ टंकेश्वरमा रहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष विराटकुमार श्रेष्ठले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७३ ०७४ मा १५ करोड ५२ लाख ७३ हजार ९ सय ४३ रुपैंया कूल कारोवार गरेको जनकारी दिएका छन् भने कुल संचालन नाफा ९५ लाख ६८ ... Read More »
उग्रताराको नाफा १ करोड ४६ लाख
काभ्रे \ उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्थाले खुद नाफा १ करोड ४६ लाख खुद मुनाफा आर्जन गरेको छ । चौधौँ बार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले शेयर पुजी ५ करोड १७ लाख र्भको जानकारी दिए । संस्थाले शेयर सदस्यहरुको कारोवारलाई सहजीकरण गर्नको लागि एस.एम.एस.वैंंिकग सेवाको कारोवार शुरुवात गरेकोप्रवन्ध संचालक कृष्णभक्त थापाले जानकारी दिए । संस्थाले शिक्षासेवी तथा ... Read More »
सहकारीको नाफा २ करोड
काभ्रे \चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले एक बर्षको अवधीमा १ करोड ९५ लाख ७६ हजार ४ सय ८६ खुद मुनाफा आर्जन गरेको छ । ७२ करोड ६८ लाख २ हजार १ सय ३६ कारोबार गरेको संस्थामा ५ करोड ४९ लाख १९ हजार शेयर पूँजी छ । २४ औँ बार्षिक साधारणसभाको अवसर पारेर संस्थाले नियमित मासिक बचत गर्ने शोभा खड्का, ... Read More »
सहकाली साकोसको दशौं साधारणसभा सम्पन्न
काठमाडौं \ काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राधेश्याम खड्काको सभापतित्वमा सम्पन्न सभामा सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सभामा आर्थिक वर्ष ०७३\०७४ को प्रतिवेदन, प्रगति विवरण र भावी योजना प्रस्तुत गरिएको थियो । संस्थाले आर्थिक वर्ष ०७३\०७४ मा ८ करोड ७५ लाख २१ हजार रुपैंया शेयर पूँजी ... Read More »
नागरिक बिकासको सम्मान
काभ्रे \ नागरीक विकास सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले उत्कृष्ट बचत तथा ऋणको कारोवार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सातौँ बार्षिक साधारणसभाको अबसर पारेर उत्कृष्ट शेयरधनी दमनकुमार श्रेष्ठ, उत्कृष्ट बचतकर्ता बिजयकुमार मानन्धर र उत्कृष्ट व्यवसायीको रुपमा भगवान थापालाई सम्मान गरियो । राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले उनीहरुलाई सम्मान गरेका थिए । ‘नागरिक शिक्षा सम्मान’ बाट एसएलसी ... Read More »
उत्कृष्ट सदस्य सम्मानित
काभ्रे \ आभाष बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । छैठौँ बार्षिक साधारणसभाको अबसर पारेर उनीहरुलाई सम्मान गरिएको हो । उत्कृष्ट बचत गर्ने पुरुषतर्फ निर्मल पलाञ्चोके, महिलातर्फ लक्ष्मी शाही, बाल बचतकर्ता रुश्मा शाक्य र ऋण कारोबार गर्ने केशरी श्रेष्ठलाई सम्मान गरियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले यातायात क्षेत्र बिकास समितिको यातायात विशेषज्ञको ... Read More »
कर्मठले पन्ध्र प्रतिशत लाभांश दिने
काठमाण्डौ \ ठमेलमा रहेको कर्मठ बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई पन्ध्र प्रतिशत लाभांश दिने निणर्य पारित गरेको छ । संस्थाको सम्पन्न नवौं वार्षिक साधारण सभावाट यो निणर्य पारित गरेको हो । डिभिजन सहकारी कार्यालय काठमाण्डौका प्रमुख आनन्द सारुको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा कलाकार आर्यम नकर्मी (महेन्द्र) लाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा ज्येष्ठ सदस्य कृक्ष्ण बहादुर थापा मगर र ... Read More »
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News
