ललितपुर \लगनखेलमा रहेको विद्याधरी बचत तथा ऋण सहकारीमा नयाँ संचालक समिति चयन भएको छ । संस्थाको सम्पन्न नवौं वार्षिक साधारण सभावाट राजेशराज वज्राचार्यको अध्यक्षतामा संचालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा रमेश शाक्य, सचिव मिलन शाक्य, कोषाध्यक्ष कविन्द्र शाक्य तथा सदस्यहरुमा अनिल वज्राचार्य, दिनेशानन्द शाक्य र धिरेन्द्र शाक्य चयन भएका छन् भने लेखा समितिको संयोजमा रन्जु शाक्य तथा सदस्यमा ... Read More »
Author Archives: Khila Dahal
तपाई हाम्रोको अध्यक्षमा पुनः डा.माथेमा
ललितपुर । तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः डा. गोपाल भक्त माथेमा चयन भएका छन् । संस्थाको दशौं वार्षिक साधारण सभाले अध्यक्ष माथेमा सहित उमाकान्त अधिकारी उपाध्यक्ष, कृष्ण प्रसाद शर्मा सह उपाध्यक्ष, पुष्प राज शाक्य सचिव, कन्हैया राज श्रेष्ठ उप सचिव, ऋषि राम ढकाल कोषाध्यक्ष तथा सदस्यहरुमा गोपाल व्यञ्जनकार, भक्त बहादुर शाक्य, केशब काजी श्रेष्ठ, कृष्ण राज ... Read More »
गाम्चा साकोसद्धारा ६५सदस्य सम्मानित
भक्तपुर \ दधिकोटमा रहेको गाम्चा बचत तथा ऋण सहकारीले ६५ जना सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाको नवौं वार्षिक साधारण सभाको अवसरमा संस्थाले एकल महिला, अपांग र अनाथ लगायतका ६५ जनालाई जनही ५ सय नगद सहित खादा र प्रमाणपत्रले सम्मान तथा पुरस्कृत गरेको हो । सभामा अध्यक्ष विकाश खड्काले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले ... Read More »
विन्धवासिनी सहकारीद्धारा एटिएम सेवा शुरु
काभ्रे \ विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न बैंक संगको सहकार्यमा एससिटीमार्फत पैसा निकाल्न मिल्ने गरी एटिएम सेवा शुरु गरेको छ । संस्थाको २४औ“ बार्षिक साधारण सभाको अवसरमा सो जानकारी दिइएको हो । संस्थाले एक बर्षको अवधीमा ७ करोड १२ लाख ५० हजार सञ्चालन मुनाफा आर्जन गरेको छ । १ अर्ब ९५ करोड १० बराबरको कारोबार गरेको संस्थाले २ ... Read More »
सहकारी व्यवसायका प्रमुख समस्या
-सुदर्शनप्रसाद ढकाल नेपालमा सहकारीको विकासको इतिहास ६० वर्ष पुरा भएको भनिए पनि अनुकूल राजनैतिक व्यवस्थाको नहुँदा २४ वर्ष अघि देखि मात्र स्वायत्त र स्वतन्त्र रुपमा जनताहरु संगठित भई सहकारी संघ संस्थाको स्थापना गर्ने अधिकारको प्रयोग गरिरहेका छन् । उदार अर्थव्यवस्था र सशस्त्र द्वन्द एवं राजनैतिक संक्रमणको लामो कालखण्डका कारण सहकारी क्षेत्र राजनैतिक रुपमा उपेक्षित रहन गएको कारणले पछिल्लो समय ... Read More »
सहकारी नेताहरु राजनीति गर्न र कमाउनमै मस्त छन्
गौरीबहादुर कार्की संयोजक, समस्याग्रस्त सहकारी जाँचबुझ आयोग समस्याग्रस्त सहकारीको अध्ययनका र सुझावका लागि सरकारले गठन गरेको समस्याग्रस्त सहकारी जाँचबुझ आयोगले सरकारलाई सुझाव बुझाएको पनि तीन वर्ष वितीसकेको छ । आयोगले सहकारीका समस्या विकराल बन्दै गएकाले सरकारले तत्कालै नीतिगत र कानुनी सुधार थाल्न र सर्वसाधारणको रकम फिर्ता गर्ने बाटो समेत सुझाएको थियो । आयोगकै सुझाव अनुसार अघि बढेको सहकारी ऐन ... Read More »
जनसेवी साकोसको आठौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं \ बानेश्वरमा रहेको जनसेवी बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संस्थाका अध्यक्ष शंकरप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । सभामा अध्यक्ष पौडेलले आर्थिक वर्ष ०७३\ ०७४को वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष ऋषभदेव खनालले आर्थिक वर्ष ०७३ \०७४को आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७३\०७४ मा १२ लाख ... Read More »
अवैध संस्थालाई सहकारी नेताको साथ
काठमाडौं \ निगरानी सहकारी अभियानको नेतृत्व गर्छौं भन्दै धेरै विषयगत सहकारीका संघहरु खुले पनि उनीहरुको काम प्रभावकारी देखिदैन । अधिकांश संघहरु काम भन्दा भाषण र राजनीतिक गर्नमा नै सक्रिय देखिन्छन् । संघहरु धेरै खुलेपछि सहकारीमा नेता त धेरै उत्पादन भए, तर सोही अनुसारको अभियानले सही दिशा लिन न नसक्नुको एउटा कारण अभियानमा सही नेता नभएर पनि हो । अभियानलाई नेतृत्व गर्छु ... Read More »
नवयुवा साकोसको १०औं साधारणसभा सम्पन्न
ललितपुर \नवयुवा साकोसको १०औं साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यमा संस्थाले उक्त साधारणसभा सम्पन्न गरेको हो । संस्थाका सचिव शान्त बज्राचार्यले आ.व. ०७३ \०७४को प्रगति प्रतिवदेन तथा आर्थिक वर्ष ०७४०\७५ को भावी योजना, नीति तथा कार्यक्रम सभामा पेश गरेका थिए । संस्थाले गत आवमा २ करोड २६ लाख ९१ हजार शेयरपूँजी, २० करोड ... Read More »
दिव्यश्वरी साकोसको दशौ वार्षिक साधारण सभा सम्पन्न
भक्तपुर | लोकन्थलीमा रहेको दिव्यश्वरी बचत तथ ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संस्थाका अध्यक्ष हरीलाल कुटुको सभापतित्वमा सम्पन्न भएको थियो । सभामा अध्यक्ष कुटुले आर्थिक वर्ष ०७३\०७४को वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष तिर्थलाल कुटुले आर्थिक वर्ष ०७३\०७४को आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७३\०७४ मा १ करोड ४० लाख ९२ ... Read More »
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News
