हाइलाइट
Home / Author Archives: Khila Dahal (page 14)

Author Archives: Khila Dahal

सहकारी पिडितकालागि समिति बन्ने : मन्त्री बस्नेत

काठमाडौं । सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेतले सहकारी पीडितलाई राहत उपलब्ध गराउनका लागि समिति बन्ने बताउनु भएको छ । उहाँले सहकारी ऐन २०७४ ले सो विषयमा सम्बोधन गरेको बताउँदै पीडितलाई राहत उपलब्ध गराउनका लागि समिति बन्ने वताउनु भएको छ । राष्ट्रिय सहकारी महासंघको नयाँ बानेश्वरमा बिहिबार भएको २५ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सहकारी ऐनमा ... Read More »

मनासलुको १८ औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर । पूर्णचण्डीमा रहेको मनासलु वहुउद्धेश्यीय सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्धघाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले गरेकी थिइन । कार्यक्रमको उद्धघाटन्मा उनले संयुक्त राष्ट्र संघले अघि सारेको दिगो विकास लक्ष्य हाशिल गर्न सहकारीको भूमिका महत्वपूर्ण हुने बताइन । उनले सहकारीमा महिलाको सहभागिता धेरै भएपनि नेतृत्व तहमा महिलाहरुको उपस्थिति न्यून रहेकोले ... Read More »

लालीगुराँसको नाफा पौने दश करोड

ललितपुर \पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले पौने दश करोड नाफा गरेको छ । शनिवार सम्पन्न संस्थाको १८ औं वार्षिक साधारण सभामा संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जानकारी दिएका हुन् । संस्थाले आर्थिक वर्ष ०७२ ०७३ मा ९ करोड ७१ लाख ४६ हजार १ सय ९९ रुपैया मुनाफा आर्जन गरेको जानकारी दिएका छन् । त्यसै ... Read More »

बजार प्रतिनिधिको क्षमता वृद्धि गर्न तालिम

ललितपुर \ जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा ‘‘बजार प्रतिनिधि क्षमता अभिवृद्धि’’ तालिम सम्पन्न भएको छ । सहकारी संस्थामा कार्यरत बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने तालिम आयोजना गरिएको संघले जनाएको छ । तालिममा विभिन्न विषयगत सहकारीहरुबाट २७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सहकारी संघ संस्थाहरुको बजार व्यवस्थापनलाई अझै बैज्ञानिक र समय सान्दर्भिक बनाउन तालिम लक्षित ... Read More »

नवजीवनको स्थापना दिवसमा अन्तर्कृया सम्पन्न

कैलाली \ धनगढीमा रहेको नवजीवन सहकारी संस्थाले स्थापना दिवसको अवसरमा सहकारी ऐन विषयक अन्तर्कृया कार्यक्रम गरेको छ । संस्थाको २५ औं स्थापना दिवसको अवसरमा सहकारी ऐन २०७४ अवसर र चुनौती बिषयक अन्तर्कृया कार्यक्रम गरेको हो । कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडाल, नेफ्स्कूनका महासचिव चन्द्र ढकाल र पूर्व सहकारी रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले नयाँ सहकारी ऐनमा भएका व्यवस्थाका विषय प्रकाश ... Read More »

उपसना साकोसद्धारा सम्मान

काठमाडौं । वर्तमान सहकारी मासिकका कार्यकारी सम्पादक तथा आर्थिक संगै सहकारी पत्रकारितामा क्रियाशिल पत्रकार यादव हुमागाईं सम्मानित भएका छन् । सीतापाइलामा रहेको उपासना महिला बचत तथा ऋण सहकारीले संस्थाको ८ औं वार्षिक साधारणसभामा हुमागाइलाई सम्मान गरेको हो । पत्रकारितामार्फत सहकारी क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानित गरिएको संस्थाकी अध्यक्ष अमरावती बलामीले जनाएकी छन् । हुमागाई नेपाल सहकारी पत्रकार समाज ... Read More »

दक्षिण बाराही महिला साकोसमा नयाँ समिति

भक्तपुर \दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारीमा नयाँ संचालक समिति चयन भएको छ । मंसिर १६ गते सम्पन्न संस्थाको १९ र्औ वार्षिक साधारण सभावाट निर्जला दाहाल (ढुङ्गेल) को अध्यक्षतामा नौ जनाको संचालक समिति निर्विरोध निर्वाचित भएको हो । समितिको अपाध्यक्षमा पूजा रोका क्षेत्री थापा, सचिवमा पार्वती भण्डारी र कोषाध्यक्षमा तारा सापकोटा तथा सदस्यहरुमा पार्वती अधिकारी, शारदा थापा, ... Read More »

सहकारीमा समस्या आए वैंकले जिम्मा लिन्छ

काठमाण्डौं \ राष्ट्रिय सहकारी वैंकका प्रवन्ध संचालक केवी उप्रेतीले प्रारम्भिक सहकारीका जुनसुकै समस्या सहकारी वैंकले समाधान गर्ने वताएका छन् । उनले सहकारीका समस्याको जिम्मेवारी लिने समेत वताएका छन् । उनले सहकारी भित्रका समस्यालाई समाधान गर्न वैंक तयार रहेकोले सदस्यहरुले निर्धक्कसंग सहकारीमा कारोवार गर्न सदस्यहरुलाई आग्रह पनि गरे । गोंगवुमा रहेको जेष्ट बचत तथा ऋण सहकारीको दशौं वार्षिकोत्सव तथा नवौं वार्षिक ... Read More »

प्रतिभा साकोसको ११ ओं साधारण सभा सम्पन्न

ललितपुर \ महालक्ष्मीस्थानमा रहेको प्रतिभा बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक सधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद वडालको प्रमुख आतित्यतामा सम्पन्न सभामा संस्थाका अध्यक्ष रामहरी वजगाइले संस्थाको वर्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले चालु आर्थिक वर्षमा ३ करोड २२ लाख २७ हजार ९ सय रुपैंया शेयर पूँजी तथा ५२ करोड ८८ लाख ... Read More »

सहकारी ऐन सम्झौताको डकुमेन्ट हो

काठमाडौं । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सहकारी ऐन सम्झौताको डकुमेन्ट भएकोे बताएका छन् । उनले सहकारी ऐन ०७४ सम्झौताको डकुमेन्ट हो, आवश्यकता परे संशोधन हुन सक्ने भन्दै संविधानको स्प्रिट अनुसार ऐन नआएकोे वताएका हुन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) र काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) को संयुक्त आयोजनामा भएको ‘सहकारी ऐन २०७४ कार्यान्वयन, ... Read More »

Scroll To Top