हाइलाइट
Home / गतिविधि / राष्ट्रिय सहकारी बैकद्धारा सहकारी संस्थालाई सम्मान (नाम सहित)
राष्ट्रिय सहकारी बैकद्धारा सहकारी संस्थालाई सम्मान (नाम सहित)

राष्ट्रिय सहकारी बैकद्धारा सहकारी संस्थालाई सम्मान (नाम सहित)

काठमाडौं । राष्ट्रिय सहकारी बैकले उत्कृष्ट कारोबार गर्ने सदस्य संघ संस्थालाई सम्मान गरेको छ । बैंकले काठमाडौंमा रहेको ५ वटा शाखावाट नियमित तथा उत्कृष्ट कारोवार गर्ने सहकारी संस्थालाई सम्मान गरेको हो ।

सम्मानित संस्थाहरु
शाखा कार्यालय गोंगबु
उत्कृष्ट कारोबार तर्फ, जेष्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ

नियमित कारोबार तर्फबाट, फच्र्यून सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ

शाखा कार्यालय कलंकी
उत्कृष्ट कारोबार तर्फ चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था

नियमित कारोबार तर्फ सामुहिक परिवर्तनशील महिला सहकारी संस्था

शाखा कार्यालय न्युरोड

उत्कृष्ट कारोबार तर्फ क्यापिटल बचत तथा ऋण सहकारी संस्था

नियमित कारोबार तर्र्फ श्री लाभ बचत तथा ऋण सहकारी संस्था

शाखा कार्यालय चाबहिल

उत्कृष्ट कारोबार तर्फ नेचुरल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ

नियमित कारोबार तर्फ गुडबिल बचत तथा ऋण सहकारी संस्था

शाखा कार्यालय नयाँ बानेश्वर

उत्कृष्ट कारोबार तर्फ हिलटप जुनार बहुउद्देशीय सहकारी संस्था

नियमित कारोबार तर्फ डिलाईट बचत तथा ऋण सहकारी संस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top