विराटनगर \ मोरङको ग्रामथान स्थित रेमिट वचत तथा ऋण सहकारी संस्था सुविधा सम्पन्न भवनमा स्थानान्तरण भएको छ । ग्रामथान– २ झोराहाटमा रहेको लक्ष्मीनारायण मन्दिरमा रहेको कार्यालयबाट सेवा प्रवाहमा असहज भएपछि सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरिएको सचिव दीक्षा आचार्यले जानकारी दिइन । संचालक समितिमा महिला मात्र सदस्य रहेको उक्त सहकारी संस्थाको सेयर पँुजी १ करोड ३० लाख … Continue reading रेमिट साकोसको आफ्नै भवन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed