स्थानीय तहमा जनशक्ति अभाव

-विराटनगर स्थानीय तहमा सहकारी हस्तान्तरणसँगै सञ्चालन तथा नियमनको जिम्मेवारी पनि थपिएको छ । जिम्मेवारी अनुसार जनशक्ति नभएको उनीहरुको भनाई छ । स्थानीय तह हरुले पनि आवश्यक जनशक्ति प्राप्त गर्न सकेका छैनन् । जसले गर्दा सहकारी क्षेत्रको काम कार्वाही सुरुवाती अवस्थामा अन्यौलमा पर्ने देखिएको छ । वित्तीय विज्ञ राख्न सहकारी अभियान्ताहरुको जोड जिल्ला सहकारी संघ मोरङका … Continue reading स्थानीय तहमा जनशक्ति अभाव