सहकारी हस्तान्तरण धमाधम

-चीना थापा, विराटनगर स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँदै लैजाने नीति अनुसार डिभिजन सहकरी कार्यालय मोरङले १७ स्थानीय तहलाई सहकारीको फाईल हस्तान्तरण गरेको छ । डिभिजन सहकारी कार्यालयले गर्दै आएको सहकारीको काम अब स्थानीय तहले गर्ने छन् । डिभिजन कार्यालयले विभिन्न चरणमा सहकारी हस्तान्तरण गरेको हो । पहिलो चरणमा चैत्र १३ गते ११ स्थानीय तहलाई ३ … Continue reading सहकारी हस्तान्तरण धमाधम