नेफ्स्कूनको १९ औं फिल्ड कार्यालय न्यूरोडमा

काठमाडौं \ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)को १९ औं फिल्ड कार्यालय न्यूरोडमा स्थापना भएको छ । फिल्ड कार्यालयको उद्धघाटन राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कडेलले गरेका थिए । बैशाख १० गते देखि शुभारम्भ गरेको हो । उद्धघाटन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, सञ्चालक उद्धव सापकोटा, लेखा सुपरिवेक्षण समिति सदस्य विपीन शर्मा … Continue reading नेफ्स्कूनको १९ औं फिल्ड कार्यालय न्यूरोडमा