गाम्चा साकोसद्धारा जेष्ठ सदस्यलाई सम्मान

भक्तपुर \ दधिकोटमा रहेको गाम्चा बचत तथा ऋण सहकारीले “जेष्ठ सदस्य सम्मान कार्यक्रम २०७४” वाट संस्थाका जेष्ठ सदस्यलाई सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य एवम् पूर्व मन्त्री महेश बस्नेतले संस्थाका १०५ जना महिला तथा पुरुष जेष्ठ सदस्यहरुलाई नगद सहित, दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए । संस्थाका अध्यक्ष विकास खड्काको सभापतित्वमा … Continue reading गाम्चा साकोसद्धारा जेष्ठ सदस्यलाई सम्मान