जिल्ला सहकारी संघको स्वर्ण महोत्सवको तयारी

काभ्रे ।  जिल्ला सहकारी संघले स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ । संघले आगामी चैत २९ गते स्वर्ण महोत्सव मनाउने तयारी गरेको हो । संघ स्थापनाको ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव गर्न लागिएको संघले जनाएको छ । ‘समृद्ध काभ्रे हाम्रो पहिचान, घरघरमा सहकारी सदस्यता अभियान’ भन्ने नाराकासाथ स्वर्ण महोत्सव मनाउन लागिएको हो । स्वर्ण … Continue reading जिल्ला सहकारी संघको स्वर्ण महोत्सवको तयारी