नारी सेवा साकोसद्धारा विविध कार्यक्रम

भक्तपुर \ नासामनामा रहेको नारी सेवा साकोसले १०८औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा संस्थामा आवद्ध सदस्यहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ । संस्थाले सिद्धि मेमोरियल फाउण्डेसनसंगको सहकार्यमा संस्थाका २७० जना सदस्यहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको हो । त्यसैगरी संस्थाले बाल सदस्यहरुविच नेपाली हस्तलिखित प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा २५ जना वाल सदस्यहरुको सहभागिता रहेको संस्थाकी … Continue reading नारी सेवा साकोसद्धारा विविध कार्यक्रम