मौरीपालन केन्द्रीय सहकारी संघमा पुनः अर्जुन पोखरेल

काठमाडौं । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । सभाको उद्धघाटन राष्ट्रिय सहकारी महासंघका वरिष्ठ अपाध्यक्ष मिनराज कंडेलले गरेका थिए । अधिवेशनले अर्जुन पोखरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा जानुका थापा, महासचिव शम्भुबहादुर कार्की, कोषाध्यक्षमा बासु घिमिरे निर्वाचित भएका छन । त्यसैगरी … Continue reading मौरीपालन केन्द्रीय सहकारी संघमा पुनः अर्जुन पोखरेल