संघको २५ औं बार्षिक साधारणसभा

विराटनगर \ जिल्ला सहकारी संघ मोरङले आफ्नो २५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभामा संघका अध्यक्ष डिल्ली पोख्रेलले चालु आर्थिक वर्ष भित्रमा जग्गा खरिद गर्ने र छिट्टै भवन बनाउने जानकारी दिएका छन् । त्यसैगरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अध्ययन तथा अवलोकन भ्रमणलाई निरन्तरता दिने, उद्यमशिलता सहितको ऋण लगानी सम्वन्धि विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने, … Continue reading संघको २५ औं बार्षिक साधारणसभा