जेष्ठ सदस्यलाई न्यानो कपडा

भक्तपुर \ सूर्यविनायक चित्रपुर स्थित जनता बचत तथा ऋण सहकारीले संस्थाका जेष्ठ सदस्यलाई न्यननो कपडा वितरण गरेको छ । संस्थाको सामाजिक स्वास्थ्य एवं साँस्कृतिक उपसमितिद्धारा संस्थाका ज्येष्ठ शेयर सदस्यहरुलाई जाडोकोलागि कपडा तथा विभिन्न सामाग्रीवितरण गरिएको छ । भक्तपुर क्षेत्र नम्वर दुई ख का प्रतिनिधि सभाका सदस्य शशीजंङ्ग थापाको प्रमुख आतिथ्यतामा संस्थाले १ सय २३ जना … Continue reading जेष्ठ सदस्यलाई न्यानो कपडा