सहकारी अर्थतन्त्रको वलियो हिस्सा हो
दोलखा \ सहकारी अर्थतन्त्रको वलियो हिस्सा भएको साम्सद पशुपति चौलागाईले वताएका छन् । उनले सहकारी विभेद विनाको संस्था भएकोले यसले सबैलाई समेट्न सक्नु पर्ने वताएका छन् । सहकारी देशको अर्थतन्त्रको एउटा वलियो हिस्सा भएकोले त्यसै अनुरुप अगाडी वढ्नलाई पनि सासंद चौलागाईले आग्रह पनि गरे । जिल्ला सहकारी सघं दोलखाको १२ औँ साधारण सभाको उद्घाटन गर्दै … Continue reading सहकारी अर्थतन्त्रको वलियो हिस्सा हो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed