प्रतिभा साकोसको ११ ओं साधारण सभा सम्पन्न
ललितपुर \ महालक्ष्मीस्थानमा रहेको प्रतिभा बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक सधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद वडालको प्रमुख आतित्यतामा सम्पन्न सभामा संस्थाका अध्यक्ष रामहरी वजगाइले संस्थाको वर्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले चालु आर्थिक वर्षमा ३ करोड २२ लाख २७ हजार ९ सय रुपैंया शेयर पूँजी … Continue reading प्रतिभा साकोसको ११ ओं साधारण सभा सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed