सहकारी ऐनमाथि छलफल

झापा \ जिल्ला बचत तथा ऋण सहकारी संघ झापाले सहकारी ऐन २०७४ विषयक एक दिवसिय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । झापाको दमकमा सम्पन्न कार्यक्रममा जिल्लाका ८० वटा साकोसवाट १ सय १ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)का कोषाध्यक्ष केशव पोख्रेलको प्रमुख आथित्यता सम्पन्न कार्यक्रमको उद्घाटन सत्र … Continue reading सहकारी ऐनमाथि छलफल