ओस्ला साकोसको सातौं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर \मध्यपुर ठिमीमा रहेको ओस्ला बचत तथा ऋण सहकारीको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वरिष्ठ बाद्य तथा परम्परागत नृत्य गुरु, जिउदो सांस्किृतिक धरोहर श्रीगोपाल प्रजापतिको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष मदनसुन्दर श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षमा जारी शेयर पूँजी १ करोड ६० … Continue reading ओस्ला साकोसको सातौं वार्षिक साधारण सभा सम्पन्न