बुद्धोदय साकोसको कारोबार २५ करोड

विराटनगर \महानगरपालीका ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारीले २५ करोडको कारोबार गरेको छ । सहकारीको नवौंैं साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार संस्थाले २५ करोड २८ लाखको कारोबार गरेको छ । सहकारीले ६ करोड ९२ लाख २६ हजार ३ सय १३ रूपैयाँ निक्षेप संकलन गरेको र ६ करोड ६४ लाख ३४ हजार ८ सय … Continue reading बुद्धोदय साकोसको कारोबार २५ करोड