सहकारी ऐन तुरुन्त कार्यान्वयन गर्नुपर्नेमा सरोकार वालाहरुको जोड
काठमाडौं । अधिकांश सहकारीकर्मी हरुले सहकारी ऐन ०७४ तुरुन्त लागु जर्नु पर्नेमा जोड दिएका छन् । सहकारी हकहित राष्ट्रिय समाजले गरेको अन्र्तकृयामा सहभागी सहकारीकर्मीले जारी सहकारी ऐन तत्काल लागु गर्नु पर्ने विचार व्यक्त गरेका छन् । केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको सभाकक्षमा आयोजित कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले केही कमीकमजोरीका बावजूद पनि नयाँ ऐनलाई तुरुन्त कार्यान्वयन गर्नुपर्नेमा … Continue reading सहकारी ऐन तुरुन्त कार्यान्वयन गर्नुपर्नेमा सरोकार वालाहरुको जोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed