नेचुरलको नवौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं \जोरपाटीमा रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले गरेका थिए । सभामा वोल्दै प्रमुख शाक्यले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु … Continue reading नेचुरलको नवौं वार्षिक साधारण सभा सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed