विद्याधरी साकोसमा नयाँ समिति

ललितपुर \लगनखेलमा रहेको विद्याधरी बचत तथा ऋण सहकारीमा नयाँ संचालक समिति चयन भएको छ । संस्थाको सम्पन्न नवौं वार्षिक साधारण सभावाट राजेशराज वज्राचार्यको अध्यक्षतामा संचालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा रमेश शाक्य, सचिव मिलन शाक्य, कोषाध्यक्ष कविन्द्र शाक्य तथा सदस्यहरुमा अनिल वज्राचार्य, दिनेशानन्द शाक्य र धिरेन्द्र शाक्य चयन भएका छन् भने लेखा समितिको … Continue reading विद्याधरी साकोसमा नयाँ समिति