तपाई हाम्रोको अध्यक्षमा पुनः डा.माथेमा

ललितपुर । तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः डा. गोपाल भक्त माथेमा चयन भएका छन् । संस्थाको दशौं वार्षिक साधारण सभाले अध्यक्ष माथेमा सहित उमाकान्त अधिकारी उपाध्यक्ष, कृष्ण प्रसाद शर्मा सह उपाध्यक्ष, पुष्प राज शाक्य सचिव, कन्हैया राज श्रेष्ठ उप सचिव, ऋषि राम ढकाल कोषाध्यक्ष तथा सदस्यहरुमा गोपाल व्यञ्जनकार, भक्त बहादुर शाक्य, … Continue reading तपाई हाम्रोको अध्यक्षमा पुनः डा.माथेमा