दिव्यश्वरी साकोसको दशौ वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर | लोकन्थलीमा रहेको दिव्यश्वरी बचत तथ ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संस्थाका अध्यक्ष हरीलाल कुटुको सभापतित्वमा सम्पन्न भएको थियो । सभामा अध्यक्ष कुटुले आर्थिक वर्ष ०७३\०७४को वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष तिर्थलाल कुटुले आर्थिक वर्ष ०७३\०७४को आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७३\०७४ मा … Continue reading दिव्यश्वरी साकोसको दशौ वार्षिक साधारण सभा सम्पन्न