बालकुमारी साकोसको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर \ शंखधर चोकमा रहेको बालकुमारी बचत तथ ऋण सहकारी संस्थाको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले उद्धघाटन् गरेका थिए । संस्थाका अध्यक्ष शिवकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सहकारीसँग सहकार्य गरेर नगरपालिकाको विकासका सबै कार्यक्रम अगाडि … Continue reading बालकुमारी साकोसको सत्रौं वार्षिक साधारण सभा सम्पन्न