सहकारी ऐनले अभियानको असी प्रतिशत सुझाव समेटेको छ: ओमदेवी
काठमाडौं \ सभासद तथा राष्ट्रिय सहकारी संघकी उपाध्यक्ष ओमदेवी मल्लले नयाँ सहकारी ऐनले अभियानको ८० प्रतिशत सुझावलाई समेटेको बताएकी छन् । उनले सहकारी क्षेत्रले महिलाहरुलाई आर्थिक रुपमा मात्र नभएर सामाजिक र सास्कृतिक रुपमा सबल बनाउदै लगेकोले महिलाहरु स्वतस्फूर्त रुपमा सहकारीमा आवद्ध हुँदै गएको वताइन् । वसुन्घरामा रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २०औं वार्षिक साधारण सभालाई … Continue reading सहकारी ऐनले अभियानको असी प्रतिशत सुझाव समेटेको छ: ओमदेवी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed