सीतापाइलाका सदस्य विच अन्तरकृया सम्पन्न
काठमाडौं \ सीतापाइलामा रहेको सीतापाइला बहुउद्धेश्यीय सहकारी संस्थाले आफ्ना सदस्यको भेला गरी अन्तरकृया गरेको छ । सीतापाइला बहुउद्धेश्यीय सहकारी तथा म्यूचुअल सहकारी एकिकरण पश्चातको पहिलो भेलामा सदस्यहरुले छलफल गरेका छन् । संस्थाको कालीमाटी सेवा केन्द्रमा भएको भेलामा दुइ सय वढि सदस्यको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्धघाटन् सस्थाका चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरेका थिए … Continue reading सीतापाइलाका सदस्य विच अन्तरकृया सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed