सहकाली साकोसको दशौं साधारणसभा सम्पन्न
काठमाडौं \ काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राधेश्याम खड्काको सभापतित्वमा सम्पन्न सभामा सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सभामा आर्थिक वर्ष ०७३\०७४ को प्रतिवेदन, प्रगति विवरण र भावी योजना प्रस्तुत गरिएको थियो । संस्थाले आर्थिक वर्ष ०७३\०७४ मा ८ करोड ७५ लाख … Continue reading सहकाली साकोसको दशौं साधारणसभा सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed