काभ्रे \ नागरीक विकास सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले उत्कृष्ट बचत तथा ऋणको कारोवार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सातौँ बार्षिक साधारणसभाको अबसर पारेर उत्कृष्ट शेयरधनी दमनकुमार श्रेष्ठ, उत्कृष्ट बचतकर्ता बिजयकुमार मानन्धर र उत्कृष्ट व्यवसायीको रुपमा भगवान थापालाई सम्मान गरियो । राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले उनीहरुलाई सम्मान गरेका थिए । … Continue reading नागरिक बिकासको सम्मान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed