उग्रताराको नाफा १ करोड ४६ लाख

काभ्रे \  उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्थाले खुद नाफा १ करोड ४६ लाख खुद मुनाफा आर्जन गरेको छ । चौधौँ बार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले शेयर पुजी ५ करोड १७ लाख र्भको जानकारी दिए । संस्थाले शेयर सदस्यहरुको कारोवारलाई सहजीकरण गर्नको लागि एस.एम.एस.वैंंिकग सेवाको कारोवार शुरुवात गरेकोप्रवन्ध संचालक कृष्णभक्त थापाले जानकारी … Continue reading उग्रताराको नाफा १ करोड ४६ लाख