आश्रय साकोसको नवौं बार्षिक साधारण सभा

काठमाडौं \ टंकेश्वरमा रहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष विराटकुमार श्रेष्ठले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७३ ०७४ मा १५ करोड ५२ लाख ७३ हजार ९ सय ४३ रुपैंया कूल कारोवार गरेको जनकारी दिएका छन् भने कुल … Continue reading आश्रय साकोसको नवौं बार्षिक साधारण सभा