सीतापाइलाद्धारा जेष्ठ सदस्य भेला
काठमान्डौ \ सीतापाइलामा रहेको सीतापाइला बहुउद्धेश्यीय सहकारी संस्थाले जेष्ठ सदस्य भेलाको आयोजना गरेको छ । साहित्यकार तथा संस्थाका लेखा समिति संयोजक एसपी आशाको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन जेष्ठ सदस्य प्राज्ञ ज्ञानमणी नेपालले गरेका थिंए । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिब माधव घिमिरेले जेष्ठ नागरिकको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा बिपस्यान ध्यान केन्द्रका गुरु भिम्बरसिङ … Continue reading सीतापाइलाद्धारा जेष्ठ सदस्य भेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed