लोकतन्त्रलाइ मजवुत वनाउने आधार सहकारी : वाग्ले
काठमाडौं | पूर्व साम्सद झलकनाथ वाग्लेले सहकारी प्रजातान्त्रीक पद्धती भएकोले यसले लोतन्त्रलाई बलियो वनाउने आधार भएको वताएका छन् । उनले लोकतान्त्रिक पद्धती भएका राष्ट्रहरुमा सहकारी फस्टाउने भएकोले सहकारीको सही सदुपयोग गर्नु पर्ने धारणा राखेका छन् । कोटेश्वरमा रहेको मंगलमूर्ती बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभामा उनले समाजमा हुने द्धवन्द्धको न्यूनीकरण गर्न र … Continue reading लोकतन्त्रलाइ मजवुत वनाउने आधार सहकारी : वाग्ले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed