मानवीयको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं \ झोंछें बसन्तपुरमा रहेको मानवीय बचत तथा ऋण सहकारीको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष मनोज वासुकलाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले यस आर्थिक वर्षमा ६४ लाख ३६ हजार रुपैंया शेयर पुँजी तथा ७ करोड ७५ लाख ७४ हजार २ सय ३७ रुपैंया … Continue reading मानवीयको सातौं वार्षिक साधारण सभा सम्पन्न