नारीसेवा साकोसको पन्र्धौं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर \ नासमनामा रहेको नारीसेवा बचत तथा ऋण सहकारी संस्थाको पन्र्धौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सहना पसखलको सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथि नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ(इश्वर) तथा विषेश अतिथिमा नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्ग लगाएत अतिथिहरुले संस्थाको प्रगतीको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाले … Continue reading नारीसेवा साकोसको पन्र्धौं वार्षिक साधारण सभा सम्पन्न