थिमि स्वावलम्वनको दशौं वार्षिक साधारण सभा सम्पन्न
भक्तपुर \ मध्यपुर थिमि ६ चपापोमा रहेको थिमि स्वावलम्वन बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष चन्द्रकृष्ण प्रजापतीको सभापतित्वमा सम्पन्न सभामा संस्थाका सचिव दिलकृष्ण प्रजापतीले वार्षिक प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष कृष्णबहादुर प्रजापतीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले यस आर्थिक वर्षमा १ करोड ८८ … Continue reading थिमि स्वावलम्वनको दशौं वार्षिक साधारण सभा सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed